काँग्रेस–एमाले गठबन्धनमा खटपट ! गगन र विश्वले सरकार ढाल्दै ! आरजु मोदीको शरणमा !

Описание к видео काँग्रेस–एमाले गठबन्धनमा खटपट ! गगन र विश्वले सरकार ढाल्दै ! आरजु मोदीको शरणमा !

आगामी ०८४को निर्वाचनसम्मै कांग्रेस–एमाले नेतृत्वको सरकार टिकाउने भन्दै दुई दलले सत्ता सहकार्य गरेपनि यसको स्थायित्व बारे विभिन्न कोणबाट छलफल हुन थालेको छ । सत्ता सहयात्री दल कांग्रेसले नै प्रतिपक्षको भूमिका निर्वाह गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठ्यारो पर्न थालेको छ । कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आफू प्रतिपक्ष र सत्तापक्ष जता भए पनि कुरा नफेर्ने बताउदै कांग्रेस–एमाले संलग्न रहेको नक्कली भुटानी शरणार्थी, गिरीबन्धु टी इस्टेट लगायतका मुद्दाहरु सदन मै उठाएका छन् । यसले प्रधानमन्त्री हुने पालो कुरिरहेका देउवा सकसमा देखिएका छन ।
#sagarmathatv #nepalnews #nepalbreakingnews

Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке