Kun Mandir Ma Janchhau Yatri Cover By Pradeep Dewan || कुन मन्दिरमा जान्छौ यात्री ||

Описание к видео Kun Mandir Ma Janchhau Yatri Cover By Pradeep Dewan || कुन मन्दिरमा जान्छौ यात्री ||

Original Singer : Rabin Sharma, Music : Ranjit Gajmer, Lyrics : Laxmi Prashad Deokota, चलचित्र : बासुदेव, Tabla : Nabin Neupane, Camera : Rai Dhana #laxmiprashad #deokota #ranjitgajmer #rabinsharma #rajendrasharma #oldisgold #nepalisong #pradeepdewan #coversong

कुन मन्दिरमा जान्छौं यात्री, कुन मन्दिरमा जाने हो ! कुन सामाग्री पुजा गर्ने, साथ कसोरी लाने हो !!

हाडहरुको सुन्दर खम्बा, मान्स पिन्डको दिवार मस्तिष्कको सुनको छाना, इन्द्रियहरुको द्वार ! नशा नदिका तरल तरङ्ग, मन्दिर आफुआपार !!

साथी यात्री बिच सडकमा, इश्वर हिडदछ साथ !
चुम्द्छ इश्वर काम सुनौला, गरि रहेको हात ! छुन्छ तिलस्मी करले उसले, सेवकहरुको माथ !!

फर्क फर्क हे जाउ समाउ, मानिसहरुको पाउ ! मलम लगाउ हातहरुको, चहराइ रहेको घाउ ! मानिसहरु भै इश्वरको त्यो, दिब्य मुहार हसाउ !!

सडक किनार गाउछ इश्वर, चराहरुको तानमा ! बोल्दछ इश्वर मानिसहरुको, पीडा दुखको गानमा ! दर्शन किन्तु कही दिदैन, चर्मच्छुले कानमा !!

ताल रुपक Beat (7/8), मात्रा सात |१,२,३| ४,५|६,७| Count |1,2,3|4,5|6,7| स्केल scale `C´

Комментарии

Информация по комментариям в разработке