Shan Pani Tyagna Raji Chu | Rajesh Payal Rai X Pema Dechen Tamang | Sei Hama | Mayako Lagi Aai Pare

Описание к видео Shan Pani Tyagna Raji Chu | Rajesh Payal Rai X Pema Dechen Tamang | Sei Hama | Mayako Lagi Aai Pare

Vocal : Rajesh Payal Rai / Pema Dechen Tamang
Music : Rajesh Payal Rai
Lyrics : Tika Chamling
Arrange : Raju Karki
Recordist:Manoj Sagson Rai / Suresh Rai
Studio : King
Mix & Mastering : Raju Karki
Camera & Editor:Manoj Rai (DMK Production


केटा: शान पनि त्याग्न राजी छु
मान पनि त्याग्न राजी छु
मायाको लागि आइ परे
ज्यान पनि त्याग्न राजी छु
सै हँमा सै हँमा
केटी: गाउँ पनि त्याग्न राजी छु
नाउ पनि त्याग्न राजी छु
मायाको लागि आइ परे
ज्यान पनि त्याग्न राजी छु
सै हँपा सै हँपा

केटा: जीवनको लामो यात्रामा
भेटिनँ कोही साथ मैले
केटी: यो मनको कुनै पानामा
लेखिनँ केही घात मैले
केटा: धार पनि टेक्न राजी छु
भार पनि थेग्न राजी छु
मायाको लागि आइ परे
ज्यान पनि त्याग्न राजी छु
सै हँमा सै हँमा

केटी: आकाशको नीलो रङ्गझैँ
पोखियो माया मूलसरि
केटा: मुस्कानको सुन्दर थुँगाझैँ
फकृयो माया फूलसरि
केटी: घर पनि त्याग्न राजी छु
डर पनि त्याग्न राजी छु
मायाको लागि आइ परे
ज्यान पनि त्याग्न राजी छु
सै हँपा सै हँपा
केटा: सै हँमा सै हँमा ।
Note:
सै हँमा- Kirat Language in Her Majesty The Queen !
सै हँपा- Kirat Language in His Majesty The King !

#SeiHamma

Contact us :

👉 Follow us on Facebook :
  / rajeshpayalraiofficialpage  
👉 Subscribe to Youtube :
   / @rajeshpayalrai1  
👉 Follow us on Instagram :   / rajeshpayalrai_official  
👉 Follow us on Twitter:
  / raiisking​  


Darshan Namaste Entertainment Pvt. Ltd.
©राजेशपायल राइ -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु YouTube, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
© राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !

Комментарии

Информация по комментариям в разработке