शिक्षक बढुवाका आधार के के हुन् ? प्रथम र द्वितीय श्रेणीमा बढुवाका आधारहरु थाहा पाइ रहनुहोस्

Описание к видео शिक्षक बढुवाका आधार के के हुन् ? प्रथम र द्वितीय श्रेणीमा बढुवाका आधारहरु थाहा पाइ रहनुहोस्

शिक्षकका बढुवाका आधार के के हुन् ? प्रथम र द्वितीय श्रेणीमा बढुवाका आधारहरु थाहा पाइ राख्नुहोस् सामुदायिक विद्यालयका माध्यमिक निम्न माध्यमिक र प्राथमिक तह प्रथम र द्वितीय श्रेणीमा बढुवा हुने आधारहरु के के रहेका छन भन्ने वारेमा महत्वपूर्ण जानकारीमूलक सामग्री । #tscpreparation
➤ भिडियोको बारेमा
आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा सामुदायिक विद्यालयमा कार्यरत माध्यमिक निम्न माध्यमिक र प्राथमिक तहमा कार्यरत स्थायी शिक्षकहरुको बढुवाको व्यवस्था सम्वन्धमा शिक्षक सेवा आयोग नियमावली २०५७ मा भएको व्यवस्था सम्वन्धमा जानकारी दिने प्रयास गरेको छु ।
➤मेरो बारेमा
म बिदुरहरि आचार्य नेपाल सरकारको शाखा अधिकृत (आठौं तह) । शिक्षक सेवा आयोग/लोक सेवा आयोग तयारीका लागि विविध विषयहरुको बारेमा स्पष्ट जानकारीमूलक भिडियो सामग्रीहरु तथा सामुदायिक विद्यालयले गरेका अभ्यासहरु,शिक्षक तथा विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन, (पुस्तान्तरण) अथवा अग्रजहरुका अनुभवबाट भावि पुस्ताले सिक्नु पर्ने कुराहरुका बारेमा अग्रजहरुको अनुभवसहितको भिडियो निर्माण तथा समसामयिक जानकारिमूलक सामग्रीहरुका बारेमा यस च्यानलमा अपलोड गर्ने प्रयास गरेको छु । यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद ।
➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : https://bit.ly/N53c2W
रमना पत्रको ढाँचा Download Link: http://surl.li/plrwk
Please Connect With:
Website: https://www.bidurhari.com.np/
Facebook Page :   / acharya.bidurhar  

Комментарии

Информация по комментариям в разработке