बाथ रोग के हो ? के बाथ रोगमा खाना बार्नु पर्छ ? | What is the main cause of rheumatoid arthritis?

Описание к видео बाथ रोग के हो ? के बाथ रोगमा खाना बार्नु पर्छ ? | What is the main cause of rheumatoid arthritis?

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।

यस पटक हामी तपाईलाइ बाथ रोग के हो ? के बाथ रोगमा खाना बार्नु पर्छ ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।

बाथ रोग के हो ? के बाथ रोगमा खाना बार्नु पर्छ ? भन्ने विषयमा, अर्थोपेडिक सर्जन डा. नर्मन लामिछाने बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।

आशा छ तपाईलाइ मन पर्ने नै छ ।

डाक्टर साथी, सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।

[email protected] Kathmandu, Nepal


डा. नर्मन लामिछाने
वरिष्ठ अर्थोपेडिक सर्जन

Dr. Norman Lamichhane
Consultant Orthopedic Surgeon

यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।

Комментарии

Информация по комментариям в разработке