OMRaj Sharma ओमराज शर्माको कुखुरा पालन

Описание к видео OMRaj Sharma ओमराज शर्माको कुखुरा पालन

ओमराज शर्माको कुखुरा पालन
स्वदेशमै उद्यम–९

१२ बर्षको कतार बसाई सकेर ओमराज शर्मा स्वदेश फर्किए ।

बागलुङ नगरपालिका–७ कालीमाटिका ४० बर्षीय शर्माले अहिले ५ हजार वटा लेयर्स जातको कुखुरा पाल्दै आएका छन् । त्यसबाट अण्डा बेचेर मासिक १ लाख ५० हजार रुपैयाँ नाफा कमाउँछन् । उनले स्वदेशमै काम गर्न पाएकोमा आफुलाई गौरवान्वित ठान्दछन् ।

जिल्लामै उदाहरणीय उद्यमीको परिचय बनाएका उनै शर्मा र उनले कालीमाटीमा सञ्चालनमा ल्याएको ग्रिन ल्याण्ड बहुउद्धेश्यीय कृषि फर्म बारे तयार गरिएको एक भीडियो सामाग्री ।

उद्यमीहरुको उत्प्रेरणाकोलागि तयार गरिएको यो सामाग्रीे हेरेर सुझाव, सल्लाह दिन अनुरोध गर्दछौँ, साथै सब्सक्राइबकोलागिपनि अनुरोध छ ।

https://eparinews.com/
https://www.facebook.com/

Комментарии

Информация по комментариям в разработке