Min Bahadur Bham With Sumana Shrestha | Film Director, Kalo Pothi | करियरका कुरा

Описание к видео Min Bahadur Bham With Sumana Shrestha | Film Director, Kalo Pothi | करियरका कुरा

Min Bahadur Bham With Sumana Shrestha | Film Director, Kalo Pothi | Career ka Kura | करियरका कुरा

जीवनमा के बन्ने’ भन्ने विषय निकै नै जटिल छ। घरपरिवार, विद्यालय, शिक्षक, समुदाय र अब त समग्र राष्ट्र समेत यसमा गहिरिएर लाग्नु पर्ने समय आइसकेको छ। त्यसो भए सोच्ने कसरी? प्रेरणा लिने कोबाट?

यिनै प्रश्नको उत्तर खोज्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरुका लागि - करियरका कुरा: कक्षादेखि लक्ष्यसम्म लिएर आएको छ ।

अहिले सम्म पनि अधिकांश अभिभावकहरु को तीन वटा मेजर चोइस हुँदो रहेछ -

पहिलो: आफूले जीवनमा जे सपना राखेको थियो, बन्न नसकेको अधुरो सपना, छोराछोरीको माध्यमबाट पूरा गराउन खोज्ने
दोश्रो: समाजमा स्थापित पदहरु, आर्थिक रुपमा धेरै उत्पादन गर्नसक्ने, इज्जत कमाउन सक्ने, या समाजले विशिष्ट मान्ने खालको पदमा छिटो जाओस् भन्ने अपेक्षा
तेश्रो: सहजताको लागि कम्फ़ोर्ट जोनमा आफु जुन पेशामा छ, त्यहीँ आइदिए हुन्थ्यो, मैले पढेको विषय, गरेको पेशा चाहीँ अलिकति सुरक्षित भविष्य छ

तर हामी कहिले पनि यसरी हेर्दैनौं की मेरो छोरा या छोरीको इच्छा यी तीनटा चिजमा छ की छैन।”
मीन बहादुर भाम, फिल्म निर्देशक तथा लेखक

भिडियोमा:
मीनबहादुर भाम - फिल्म निर्माता तथा लेखक, कालो पोथी, साम्भाला
सुमना श्रेष्ठ - मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय


#MinBahadurBham #SumanaShrestha #Wikipatra

Комментарии

Информация по комментариям в разработке