नेपाली सेनाका साहसी अमल्दार गुरुङको मथुराडाँडा र कपिलवस्तु आ*-क्रमणको जानकारी | रुकुमको खारा जस्तै

Описание к видео नेपाली सेनाका साहसी अमल्दार गुरुङको मथुराडाँडा र कपिलवस्तु आ*-क्रमणको जानकारी | रुकुमको खारा जस्तै

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । नेपाली सेनाका अत्यन्तै साहसिक अमल्दार राजन गुरुङको विशेष महत्त्वपूर्ण अन्तर्वार्ता आज हामीले प्रकाशन गरेका छौं । उहाँले सेनाको लागि रुकुमको खारा जस्तै भएको मथुराडाँडाको बारेमा बिस्तृत जानकारी दिनुभएको छ । जनसेनाका लागि रुकुम खारामा जस्तो भयो, अर्घाखाँचीको मथुराडाँडामा शाही नेपाली सेनाको लागि त्यस्तै भएको उहाँले जानकारी दिनुभएको छ । आजको यो अन्तर्वार्ता विशेष र महत्त्वपूर्ण रहेको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- [email protected]
हाम्रो फेसबुक लिंक   / sunaulotv  
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today we have published a very important interview of Rajan Gurung, a very adventurous officer of the Nepali Army. He has given detailed information about Mathuradanda which is similar to Khara in Rukum district for the army. He informed that the same happened to the Royal Nepali Army in Mathuradanda of Arghakhanchi as it happened in Rukum Khara for the Janasena. Today's interview is special and important.
Our website URL:-www.sunaulotv.com Our email to contact: - [email protected]
Our Facebook Link:-  / sunaulotv   #Sunaulo_TV #rajan_gurung #nepali_army #rukum_khara #khara_rukum #mathuradanda_arghakhanchi #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army_rajan_gurung

Комментарии

Информация по комментариям в разработке