अब हरेक जलविद्युत् आयोजनामा हाइड्रोजन ‘प्लान्ट’ राख्नुपर्छ | Netra Karki | Green Hydrogen | Urja

Описание к видео अब हरेक जलविद्युत् आयोजनामा हाइड्रोजन ‘प्लान्ट’ राख्नुपर्छ | Netra Karki | Green Hydrogen | Urja

Urja TV (ऊर्जा टिभी)
A study has shown that the hydropower generation capacity in Nepal is about 83000MW and the technical and economic potential is 43000MW. It has been estimated that it can produce up to 200,000MW with the latest studies and maximum utilization of resources. On the other hand, 3000MW of solar power and wind power are also likely to be produced.

Energy Khabar (www.urjakhabar.com) aims to convey the truth, facts and information by informing the general public about these various aspects. Under the Energy Information Center Pvt. Ltd. Urja Khabar is the only energy related online news organization in the country. Since last year, another edition of the semi-annual research journal has also been published. At the same time, it has been conducting studies, research, debates, discussions and lobbying on policy issues for the development of the energy sector. We are expecting everyone's support and cooperation in this campaign. It is forbidden to copy this channel in any way, copy it and publish it on another channel. If found to have done so, action will be taken according to law


नेपालमा जलविद्युत उत्पादन क्षमता करिब ८३००० हजार मेगावाट र प्राविधिक एवम् आर्थिक सम्भाव्यता ४३००० मेगावाट रहेको एक अध्ययनले देखाएको छ । पछिल्ला अध्ययन र स्रोतको अधिकतम उपयोग गर्दा २ लाख मेगावाटसम्म उत्पादन गर्न सक्ने आकलन गर्ने गरिएको छ । अर्कोतिर, ३००० हजार मेगावाट सोलारबाट र वायुबाट पनि पर्याप्त विद्युत उत्पादन गर्न सक्ने सम्भावना देखिन्छ ।


यी यावत पक्षका विषयमा सर्वसाधारणलाई सचेत गराउँदै सत्य, तथ्य सूचना एवम् जानकारी प्रवाह गर्ने उद्देश्यले ऊर्जा खबर (www.urjakhabar.com) सुरु गरिएको हो । इनर्जी इन्फर्मेशन सेन्टर प्रा.लि. अन्तर्गत सञ्चालन भएको ऊर्जा खबर देशकै एकमात्र ऊर्जा सम्बन्धी अनलाइन समाचार संस्था हो । गत वर्षदेखि यसको अर्को संस्करण अनुसन्धानमुलक अर्धवार्षिक जर्नलसमेत प्रकाशनमा ल्याइएको छ । सँगसँगै ऊर्जा क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धान, बहस, छलफल र नीतिगत विषयमा पैरवी समेत गर्दै आएको छ । हामीले यस अभियानमा सबैको साथ र सहयोगको अपेक्षा राखेका छौं ।
यस च्यानलमा अपलाेड गरिएका सामग्री कुनै पनि रुपमा कपी गर्न, डाउनलाेड वा कपी गरेर अर्को च्यानलमा प्रकाशन गर्न मनाही छ । यदि, त्यस्तो गरेको पाइएमा कानुन अनुसार कारबाही गरिनेछ ।



Urja Khabar
Hemanta Marga-11, Babarmahal, Kathmandu
Department of Information: 254/073/74
Contact: +977-1-5321303

Website: www.urjakhabar.com

Email: [email protected]
Facebook:   / eurja.khabar.5  
Twitter:   / urja_khabar  
Linkedin:   / urja-khabar-b16338140  

कृपया Like, Share र Comment गरिदिनुहोला ।

Комментарии

Информация по комментариям в разработке