कोको पीट को लाभ/Benefits of coco peat in garden.in Nepali language

Описание к видео कोको पीट को लाभ/Benefits of coco peat in garden.in Nepali language

माटोमा कोको पीट थप्दा झारपात बढ्नबाट रोक्छ। बढी पानी सोस्ने क्षमता भएका कारण बिरुवा माटोमा ओसिलो रहन्छ र यसको बृद्धि पनि राम्रो हुन्छ । कोको पीट थप्दा पनि बिरुवाको जरा बलियो हुन्छ। #कोको पीट को लाभ #Benefits of coco peat. #पौधे में कोकोपीट का क्या-क्या फायदे हैं 🙏🏻मेरो नाम प्रणिता हो। मलाई गार्डनिङ गर्नु अति नै मनपर्छ म टाइम निकालेर फुल प्लान्टहरू लगाउँछु।यसमा मलाई धेरै खुसी पनि मिल्छ।अनि गार्डेनिङ गर्दा जे जे म सिक्छु ज्ञानहरु बटुल्छु। म त्यही भिडियो मार्फत बताइरहेको छु।यसमा मलाई सबैजनाले सपोर्ट दिनुहुन्छ भन्ने आशा राख्छु।

Комментарии

Информация по комментариям в разработке