Uk tira jauli...lokdohori

Описание к видео Uk tira jauli...lokdohori

यो युकेतिर जाउली भन्ने गित मेरो अ।दर्णिय दाजुभाउजु मेजर दुत बहादुर गर्बुजा पुन (चिमखोले काहिला) र जमुना गर्बुजा द्रारा लिखित साथै बनाइएको हो र मेजन फगामी पुन्, लाल फागमी पुन र आकश फागमीहरु द्रारा छायङ्कन गरिएको हो । कलाकरहरु मुख्खे नयिका बिना गर्बुजा बैनी खिबाङ्गकी हुन र हामी सबै चिमखोलका स्थानिय कलाकारहरु हौ । गुना गर्बुज,बिष्णु गर्बुजा पुन्,मिना पुन्,बिष्णु पाइजा पुन र म हस्त कुमार गर्बुजा । राम्रो छैन करण हामी अबै नयाँ थियौ । अली अली मन र दिमाग चल्ने बेलामा गीत पनि सकेको थियो । हामीलाई हेरेर साथ् दिनु भएकोमा हार्दिक धन्यवाद ।

Комментарии

Информация по комментариям в разработке