KANCHA JHAKRI -

Описание к видео KANCHA JHAKRI -

नेपालका बिभिन्न ठाँउहरुमा अझै पनी मानिसहरु झाँक्रीलाई देखाएर आफ्नो रोग निको पार्छन। मानिसहरु झाँक्रीहरुमा एक किसिम्को दैबियशक्ति हुन्छ भन्ने बिश्वास गर्छन । झाँक्रीहरु रोगको उपचार गर्ने क्रम्मा आफ्नो जीऊ थर थर-थर कमाउने गर्छन् र एक किसिमको नृत्य गर्ने गर्छन।यही बिधिलाई झाँक्री भनिन्छ ।

#prem_lopchan #jhakri #kancha_jhakri #Jhakridance

Комментарии

Информация по комментариям в разработке