Shalik Shatasak Rai || ऐतिहासिक वृत्तचित्र " किरात राई " KIRAT RAI " Documentary इतिहासको (भाग-२)

Описание к видео Shalik Shatasak Rai || ऐतिहासिक वृत्तचित्र " किरात राई " KIRAT RAI " Documentary इतिहासको (भाग-२)

© सबाधिकार :- किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति
प्रबर्द्धन :- जून शिला म्युजिक प्रा. लि.
खोज-अनुसन्धान / लेखन तथा निर्देशन :- शालिक शातासक
किरात राई हरुको सम्पूर्ण ईतिहास र चिनारी । किरात राई हरुको संस्कार संस्कृतिमा अतिक्रमण । किरातहरुको हार अनि अस्तित्व समापन । किराती राजा हरुले काठमाडौमा राज्य ३२ पुस्ता राज्य गर्यो । काठमाडौ बाट किरातीहरुको हार । काठमाडौंमा किराती अन्तिम राजा पटुक दो को ईतिहास । किराती हरुको नरसंहार । पृथ्वीनारायण शाहाले एकताको नाममा किरातीहरुको सामाजिक संस्कार संस्कृतिमा बिचलन । को ? के ? कसरी ? कुन् ? कहिले ? कता ? कति ? यी सबै प्रश्नको उत्तर यो भिडियो हेरे पछि उत्तरहरु पाउनुहुने छ । कृपया सुरुदेखि अन्त्य सम्म हेर्नुहोस र प्रतिक्रिया दिनुहोला ।
You tube - https://www.youtube.com/channel/UCTBp...
google - http://junsilamusic.blogspot.com/
Facebook -   / junsilamusic.  .
Like Page -   / junsilamusic.  .

Комментарии

Информация по комментариям в разработке