Madal class episode 1

Описание к видео Madal class episode 1

मादल कलास भाग १…..
मादल बाट निस्कने बोलहरु=
1=घि
2=ताङ
3=ता
4=ना
5=घिन
6=खत
7=ताक
घि र खत मादलको ठुलो भाग बाट निस्कने बोल हो भनि….!
ताङ,ता ,ना ,ताक ,….सानो पट्टिको भाग बाट निस्कने बोल हो !!र हामिले दुबै पट्टिको भाग एकै चोटि बजाउदा निस्कने बोल लाइ (घिन)भनिन्छ यानिकि घि र ताङ यकै चोटि बजाउदा (घिन)भनिन्छ !!!
(खत)भनेको हामिले ठुलो पट्टिको भाग बजाएर रोक्निलाइ भनिन्छ
र (ताक)भनेको सानो पट्टिको भाग बजाएर रोक्निलाइ भनिन्छ !!!!यानिकि (घि) बजाएर रोक्निलाइ (खत)
र (ताङ) बजाएर रोक्नि लाइ (ताक) भनेर बुज्न सकिन्छ !!!!!

मादलको बारेमा एस्तै कुराहरु बुज्न र मादल सिक्न मन लागेको छ भनि मलाइ Subscribe गरेर मेरो भिडियो हेर्दै जानु होला !!!!

म मादल वाद्क तथा मादल प्रशिक्षक
खेमराज गिरी
धन्यवाद 🙏

Комментарии

Информация по комментариям в разработке