एतिहासिक घन्टाघर कसले बनायो || पहिला कस्तो थियो अहिले कस्तो || वीर शमशेर || जुद्द शमशेर Ghantaghar

Описание к видео एतिहासिक घन्टाघर कसले बनायो || पहिला कस्तो थियो अहिले कस्तो || वीर शमशेर || जुद्द शमशेर Ghantaghar

(कृपया यो video लाइ Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला)

यी तस्बिरहरु इन्टरनेटमा खोजिएका हुन र तस्बिरहरु दर्शकहरुको जानकारी र इतिहासका घटना तथा अवस्थाको बारेमा ज्ञानहोस भनि प्रकाशित गरिएका हुन।

●Photos by-Google Image search and using advanced image search option. usage rights: "free to use, share or modify" .
Video: All right belong to their respective owner.

Follow Me -
● Facebook:
● Twitter:
●Instagram:
●Website:
---------------------------------------------------------------------------
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

घण्टाघर काठमाडौं मध्य भागमा अवस्थित घडी भएको भवन हो। यो राणा प्रधामन्त्री वीर सम्शेरले बनाउन लगाएका हुन्। हाल यो त्रिचन्द्र कलेजको परिसरमा पर्दछ। घन्टाघर नेपालको पहिलो सार्वजनिक टावर घडी हो जुन प्रसिद्द रानी पोखरीको अगाडि raheko छ ।

हो निर्माण हुँदा वास्तविक घण्टाघर यस्तैइ थियो |
यसको निर्माण राणा प्रधानमन्त्री वीर शमशेरले गरेका थिए । वीर शमशेर जङ्गबहादुर राणा नेपालका राणा शासनका सातौं तथा नेपालका ११ औं प्रधानमन्त्री थिए । उनले भादगाँउ र काठमाडौंमा वीरधाराको व्यवस्था, पुलहरूको निर्माण, वीर अस्पताल ,वीर पुस्तकालयको स्थापना, घण्टाघरको निर्माण आदी गरेका थिए ।

निर्माण हुँदा वास्तविक घण्टाघर यस्तैइ थियो | यो घन्टघर को डिजाइन लन्डन बिग बेल बाट प्रभावित भएर गरिएको थियो |
नेपाली वास्तुकलामा पश्चिमी प्रभावको परिणाम स्वरूप निर्माण गरिएको यस घडी टावर, राणा प्रधान वीरशंमशरको शासनकालमा bhaeko thiyo |
यसको निर्माण को जिम्मेवारी इन्जिनियर कुमार र किशोर नरसिंह राणाले गरेका थिए , दुवै जनाले जापानबाट घडी डिजाइन को कला जापानअंा सिकेका थिए ।सो समय घडी इङ्ल्याण्ड बाट आयात गरिएको थियो। घन्ताघरमा वीर शमशेर राणाले पुस्तकालय स्थापना गरेका थिए ।
त्यस समयमा क्लक टावरको भव्यता बिग बेनसँग मिल्दोजुल्दो थियो, यसको टावर उचाई १०० फिट रहेको थियो | तर त्यो भव्यता केवल छोटो समयको लागि रह्यो |

घण्टाघर घरको घडीले १२ बज्दा बाह्रपल्ट 'टिङटिङ टिङटिङ' गरेपछि टुँडिखेलमा सेनाले तोप पडकाएर १२ बजेको जनाउ दिने चलन । त्यतिबेला समय सूचकको एक मात्र पर्याय बनेको ऐतिहासिक र पुरातात्त्विक महत्त्वको घण्टाघरको आवाज सुनेरै तोप पडकाउन चलनले पछि सम्म निरन्तरता पायो ।

Комментарии

Информация по комментариям в разработке