लौ हेर्नुहोस् Motivational Webinar By Dr.Tara Jii "Free Public Speaking & Personality Development"

Описание к видео लौ हेर्नुहोस् Motivational Webinar By Dr.Tara Jii "Free Public Speaking & Personality Development"

"अहिलेको समयमा सफलताका लागि Public Speaking नभै नहुने सीप हो ।" ठीक तरिकाले बोल्न जानिएन भने बुझ्नुहोस् कि -" पछी परियो ।"

यही कार्तिक १ गतेदेखि ६ गतेसम्म साँझ र बिहान 2 Shifts (6:00-8:00PM/AM)
"VIP Paid Public Speaking & Personality Development Training"
यो शुल्क लाग्ने कक्षा भएकाले Payment गरेर आउन इच्छुक व्यक्तिले मात्र Form भर्नुहोला । (Fee:Rs.5000/- एक पटक तिरे पछी Perfect नहुञ्जेल क्लास लिन पाइने ) यो कोर्ष सबै उमेर समूहका लागि हो ।

Click Link:https://bit.ly/3BwVPCy

सिट बुक गर्नको लागि कल गर्नुहोस्: 9860589310 / 9742430292

जसले फ्री क्लास लिन चाहनुहुन्छ उहाँहरूले यो Free Class को Recorded भिडियो हेर्नुहोला ।

Free Class video link : https://bit.ly/3g3B2Nr

घरमै बसी बसी Zoom मार्फत ख्याति-प्राप्त Motivational Speaker Dr. Tara Jii बाट नयाँ सीप सिक्ने अवसर नगुमाउनुहोस् ।

तालिममा सहभागी हुनका लागि तलको लिङ्क क्लिक गरेर अनिवार्य फर्म भरेको हुनु पर्नेछ ।
https://bit.ly/3BwVPCy
Topics:
✔. उद्घोषणकला
✔. स्टेजमा बोल्दा लाग्ने डर हटाउने प्राक्टिकल बिधिहरू
✔. सञ्चार सीप ,Body Language & Leadership.
✔.तनाव व्यवस्थापन र आत्मबिश्वास बढाउने तरिकाहरू
✔. लक्ष निर्धारण र सफल हुने तरिकाहरू
✔. हस्ताक्षर विज्ञान र यसलाई सुधार्ने तरिकाहरू
✔. सामाजिक सञ्जाललाई आम्दानीको स्रोत बनाउने तरिकाहरू
✔.Professional Trainer वा Motivational Speaker कसरी बन्ने ?
https://bit.ly/3BwVPCy

डा. तारा जीका YouTube Videos हेर्न चाहनुहुन्छ भने थिच्नुहोस् :https://bit.ly/2UMqlYA

डा. तारा जीसँग फेसबुकमा जोडीन चाहनुहुन्छ भने यो लिङ्क थिच्नुहोस् :https://bit.ly/3wEJ8SA

मित्रहरू,तपाईंले आज कस्को लागि काम गर्दै हुनुहुन्छ आफ्नो लागि कि अरुको ? शायद तपाईंले याद गर्नुभएको होला, आज तपाईं भन्दा कम क्षमतावान र कम पढेको ब्यक्तिले तपाईंले भन्दा अधिक सफलता हासिल गरिरहेको छ,आखिर यस्तो किन भैरहेको छ ? तपाइले कहाँ निर सुधार गर्दा Highest Output दिन सक्नुहुन्छ ? यसको लागि तपाईंलाई One to One Corrective Coaching चाहिन्छ ।
र यसका अलावा :
1.के तपाईं Motivational Speaker/Life Coach/Trainer/Counsellor बन्न चाहनुहुन्छ ?
2.के तपाईं आफ्नो पेशा नछोडिकनै YouTube मा पनि Career बनाउन चाहनुहुन्छ ?
3.के तपाईं आफ्नो प्रतिभा र क्षमता पहिचान गरेर Multiple Income Source Generate गर्न चाहनुहुन्छ ?
4.के तपाईं आफ्नो बिशिष्ट ब्यक्तित्व Personality Development गर्न चाहनुहुन्छ ?
5.के तपाईं प्रभाबकारी भाषणकला सिकेर आफ्नो क्षेत्रमा बिशिष्ट पहिचान बनाउन चाहनुहुन्छ ?
6.के तपाईं आफूले पूरा गर्न नसकेको सपनामा कोही सहयोगीले मद्दत गरोस् भन्ने चाहनुहुन्छ ?
7.के तपाईं प्रभाबकारी ब्यक्तित्व निर्माण गरेर छुट्टै सफलता प्राप्त गर्न चाहनुहुन्छ ?
त्यसो हो भने तपाईंलाई चाहिन्छ Public Speaking & Personality Development Webinar on Zoom.
यो सेसन मार्फत हामी तपाईंलाई आफ्नो सपना पूरा गर्न मद्दत गर्ने छौँ । सोमबार देखि शुक्रबार सम्म हामी VIP Paid सेसनमा प्रबेश गर्छौ,जसको रू ५०००- शुल्क लाग्ने छ । थप जानकारीका लागि कल गर्नुहोस् : 9861697874(Ntc) कार्यक्रममा सहभागी हुनका लागि यो Link Click गरेर फर्म भर्नुहोस्:https://bit.ly/3BwVPCy

Комментарии

Информация по комментариям в разработке