Machhapuchhre Eco Resort || Tree House Restaurant || High Hill Swing || माछापुच्छ्रे ईको रिसोर्ट ||

Описание к видео Machhapuchhre Eco Resort || Tree House Restaurant || High Hill Swing || माछापुच्छ्रे ईको रिसोर्ट ||

#TreeHouse #MachhapuchhreResort

काउरेडाडा पुरुनचौर पोखरा महानगर पालिकाको वडा नम्बर १९ मा पर्दछ । पोखराको केन्द्र महेन्द्र पुलदेखी यहाँ आउनलाई मात्र आधा घन्टा लाग्दछ । जुनसुकै सवारी साधनमा तपाईं जहिल्यै पनि आउन सक्दछ । यहाँ बस्न खानाको कुनै असुविधा छैन ।
गण्डकी ट्राउट माछा पालन धेरैले देखेको होला , तेसैगरी भुर्जुङखोला तातोपानी धेरैले देखेको होला । बाटो चाहिँ तेहि हो । तर यो तेति टाढा छैन धेरै नजिक छ । चितेपानी कटेपछी एउटा फाँट आउँदछ तेसपछी अलिकति उकालो आउँदच तेहि उकालोपछी बायाँ हुँदै गएपछि यो ठाउँमा पुग्दछ ।।

मोबाइल नम्बर 98560 - 61136 डायल गरि सम्पुर्ण जानकारी लिन सक्नुहुनेछ ।

Camara - Mimkaji Gurung
Motorbike - Avenger 220
Editing - Sudhamsu Gurung

Facebook page:   / channelkalabanggharedi  

music source
Anxmu5 - Nepali Pan:    • Anxmus  - Nepali Pan  
Anxmu5 - The Himalayan:    • Anxmus   -The Himalayan Visit Nepal 2020  
Anxmu5 - Music From East:    • Anxmus  -Music From East Nepal 1.0  

Комментарии

Информация по комментариям в разработке