को हुन् किराती ? Who Are Kiratis ? What is Kirat Mundhum & Kirat Dharma? By डा. चन्द्रकुमार शेर्मा

Описание к видео को हुन् किराती ? Who Are Kiratis ? What is Kirat Mundhum & Kirat Dharma? By डा. चन्द्रकुमार शेर्मा

Dr. Chandra Kumar Sharma, the author of the book Kirat Dharma Darshan, elaborates on को हुन् किराती? Who Are Kiratis? What is Kirat Mundhum & Kirat Dharma? Along with that, he elaborates on the culture, religion, and way of life of the Kiranti community members in this interview. He analyses and elaborates on the core concepts of Mundhum and how it guides the way of life for the Kiranti community members.
Program: Bhakti Sambad
Guest: Dr. Chandra Kumar Sharma
Host: Shiromani Dawadi
Production & Copyright: Bhakti Darshan International Television

‘मुन्धुम’ एक यस्तै दर्शनशास्त्र हो, जसले जीवन र जगतलाई समूचित ढंगले बुझाउँछ । राई, याख्खा, लिम्बु, सुनुवार अर्थात ‘किरात’ समुदायले सदियौं अघि खोज र विकास गरेको ज्ञान र सौन्दर्यको भण्डार हो यो । यसमा मानव जीवनले आदिम युगदेखि आधुनिक सभ्यतासम्म गरेको यात्राको वर्णन छ । मुन्धुमले मूलत चार पक्षलाई समेट्छ । एक, सृष्टि । यस अन्र्तगत मुन्धुमले सारा ब्रम्हाण्ड, आकास, पृथ्वी, जल, जीव, पंक्षी, वनस्पति र मानव सृष्टिबारे विस्तारमा बताउँछ । दुई, संस्कृति र संस्कार । अर्थात मुन्धुमले संस्कृति र संस्कारको विकास क्रमबारे वर्णन गर्छ । तीन, जीवन पद्धती । यसले जीवन पद्धतीको सिलसिला केलाउँछ । चार, धर्म संस्कार एवं विधी । यसले परम्परागत धर्म संस्कारबारे उल्लेख गर्छ ।

==========
Download Nepal Best News Channel App 👉https://bit.ly/3dfQpjR
Subscribe Our Youtube Channel: https://www.youtube.com/channel/UCbpZ...
Official website: http://bhaktidarshantv.com/en/
Like and Follow us on Facebook:   / bhaktidarsha.  .
Follow us on Twitter   / bhaktidarshantv  
Follow us on Instagram:   / bhaktidarsh.  .
Email us: [email protected]

====== Hashtags ==========
#Kiranti_Origin
#Mundhum_Scripture
#Chandra_Kumar_Sharma

Комментарии

Информация по комментариям в разработке