भत्केको पार्क पुन निर्माण Dharan SDS Rock Garden Children Park Re Building Labour Donation Campaign

Описание к видео भत्केको पार्क पुन निर्माण Dharan SDS Rock Garden Children Park Re Building Labour Donation Campaign

२०८१ भाद्र १५ गते,
श्रमबार श्रममेला, भाद्र १५ गते SDS Rock Garden रक गार्डन क्षेत्रको पछीलो भागमा रहेको चिल्ड्रेन पार्कका छेउको भागमा १३ गते गएको बाडीली क्षती भएको पुन मज्बुत तरिकाले निर्माण र सुरक्षाकोलागि गेबियन वाल लगाईने कार्यका श्रमदाता ज्युहरुको साहिसिक दम्दार एक्सनका केही तस्विरहरु। आज आईतबार पनि २ बजे पछी श्रमदान हुने रहेछ समय निकाल्न सक्ने इच्छुक श्रमदाताहरु जानु सक्नु हुन्छ।
#Dharan #labordonation #Shramdaan #promotetourism #exploreeasternNepal #Easternclicker #swarnim_sansar

Комментарии

Информация по комментариям в разработке