Shristi Ko Anupum Uphar Jiban /Bharat Joshee/Rachana Rimal/Kiran Bhujel/Karna Sanjyal/Spandan/

Описание к видео Shristi Ko Anupum Uphar Jiban /Bharat Joshee/Rachana Rimal/Kiran Bhujel/Karna Sanjyal/Spandan/

#Shristi #jiban #uphar #anupum #सृष्टिको #अनुपम् #उपहार #जीवन #सृष्टिकोअनुपम्उपहारजीवन #रचनारिमाल #भरतजोशी #किरणभुजेल #कर्णसंज्याल #bharatjoshee #rachanarimal #kiranbhujel #karnasanjyal #nepalidol #Spandan

यो गीत जीवन प्रति समर्पित छ |

सृष्टिको अनुपम उपहार जीवन भरपुर उपयोग गर
पश्चात्ताप गर्दै अतीतको बेथा सम्झाउने भुल नगर १
अवसर त आकस्मिक हुन्छ समुद्रको छाल जस्तै
समयमै पाइला चाल तिमि आफै उदाउँदै, सृष्टिको अनुपम उपहार जीवन २
जिन्दगीलाई बुझ्न हार खानेको कथा सुन
विश्वास टुटेका मनहरूको बेथालाई तिमि सुन, सृष्टिको अनुपम उपहार जीवन ३
गुमेको अवसरमा पश्चात्तापले पिल्सिनु पर्दा
जीवनको मूल्य खेर जान्छ केही नगरी संसार छोड्दा, सृष्टिको अनुपम उपहार जीवन ४

LIKE, COMMENT, SHARE र SUBSCRIBE को आशा गर्दछु |

स्टुडियो : सुर संगीत डिजिटल
शब्द : भरत राज जोशी
स्वोर : रचना रिमाल र किरण भुजेल
सङ्गीत : कर्ण संज्याल
एरेन्जर : राजु कार्की
मिक्सींग : सन्तोष पौडेल

Комментарии

Информация по комментариям в разработке