झुठो विवरण पेश गरी वा दाेहाेराे नागरिकता बनाए के कारबाही हुन्छ

Описание к видео झुठो विवरण पेश गरी वा दाेहाेराे नागरिकता बनाए के कारबाही हुन्छ

#nepali_citizenship
नियतबश होस् वा अन्जानमा गरिएको गल्ती वा अपराध अपराध नै हो । कानूनको दृष्टिमा कसैलाई क्षम्य हुँदैन । त्यसैले नागरिकता सम्बन्धि यस्तो कार्य हुनबाट जोगाउन यो सचेतनामूलक भिडियो सामाग्री तयार गरी प्रस्तुत गरिएको छ ।
यो भिडियोबाट झुठो विवरण पेश गरी वा दाेहाेराे नागरिकता बनाउने जस्तो अपराध गरेमा के कस्तो कारवाही हुन्छ भन्ने जानकारी लिन सबैलाई सहयोग पुग्नेछ ।
नागरिकता सम्बन्धि थप अन्य उपयोगी भिडियोहरु प्राप्त गर्न यो च्यानललाई Subscribe गर्न नछुटाउनुहोला ।
चाडै अन्य भिडियोहरु आउदैछ....

तलका उपयोगी भिडियोहरु हेर्न छेउको Link मा क्लिक गर्नुहोस्
----------------------- नागरिकता सम्बन्धी ------------------------------------
नयाँ नेपाली नागरिकता कसरी बनाउने ? New Nepali Citizenship -    • Naya Nagarikta Kasari Banaune | How t...  
प्रतिलिपी नागरिकता कसरी बनाउने ? :    • Pratilipi Nagarikta Kasari Banaune | ...  

----------------------- संघसंस्था सम्बन्धी ------------------------------------
नेपालमा गैरसरकारी संघसंस्थाको तथ्य र दर्ता प्रक्रियाः    • NGOs Facts and Registration Process i...  
गैर सरकारी संस्था (NGO) को नविकरण, विधान संशोधन र दर्ता खारेजी प्रक्रियाको जानकारीः    • गैर सरकारी संस्था (NGO) को नविकरण, वि...  
Meeting Minuting Skills (बैठकको माइनुटिङ गर्ने सीप) and it's sample:    • Meeting Minuting Skills and it's samp...  

----------------------- अन्य उपयोगी ------------------------------------
यी कानुनी शब्दहरुः https://www.youtube.com/watch?v=OPfUM...
११ स्मार्ट सरकारी सेवाहरुः https://www.youtube.com/watch?v=E_tB9...

Комментарии

Информация по комментариям в разработке