Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть Buddha Gyan!! Value of time!! समयको महत्व

  • Buddha Gyan For Better Life
  • 2021-08-13
  • 157
Buddha Gyan!! Value of time!! समयको महत्व
philosophymeditationenlightened personbuddha gyanbuddha's wisdombuddha's teachingmystic personyogiindianindian mysticspiritualspiritualityspiritual pathvalue of timetimeसमयको महत्वoshomotivationmotivational videososho on value of time
  • ok logo

Скачать Buddha Gyan!! Value of time!! समयको महत्व бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно Buddha Gyan!! Value of time!! समयको महत्व или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку Buddha Gyan!! Value of time!! समयको महत्व бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео Buddha Gyan!! Value of time!! समयको महत्व

#buddhaGyan
समयको महत्व
गन्तब्यमा पुग्न बाटोमा जति दुख कस्ट भए नि तपाइलाई दुख लाग्दैन।गन्तब्य पुग्ने लाग्छ तर गन्तब्यमा पुग्दैन।
आजको दिन हिजोको दिन आज नै थियो।यो आज को लागि पनि तपाइँले सपना देख्नु भएको थियो जुन अझै पुरा भाको छैन। एस्तो पहिला पनि भएको थियो र त्यो भन्दा पहिला पनि भएको थियो। र यो फेरी अघाडी पनि हुन्छ। यदि तपाइको आज सुखापुर्ना छैन भने दुखपूर्ण आज बाट सुख पूर्ण भोलि कसरि निस्किन्छ अलि कति विचार गर्नुस त ? आज आकाश बाट आएको होर? तपाई भित्र बाट आएको हो। तपाइको आज र मेरो आज फरक छ। क्यालेन्डर को धोकामा नबस्नुस। क्यालेन्डर मा त तपाइको आज पनि उही हो मेरो आज पनि उही हो। तर जति मनिष छन् उति नै आज छ। जति पशुपन्छी छ उतिनै आज छ। हरेकको आज फरक हुन्छ। आज कुनै आकाश बाट आउदैन। समय कुनै बाहिर बाट आउदैन। समय तपाइको भित्र बाट जन्म हुन्छ। तपाई नै आज बाचेर भोलि को जन्म गर्नु हुन्छ। तपाइको गर्बमा नै जन्म हुन्छ भोलिक समय। भोलिका समय आज जन्म हुदैछ। त्यसैले मा भन्छु आज अहिले नै भरपूर्ण बाच्नुस र येति आनन्दले बाच्नुस कि जुन तपाइको गर्ब मा जन्म लिदै गरेकाले पनि आनन्दलै समात्न सकोस। यदि तपाई आज दुखि भएर बाचिरहनु भएको चार भोलिको सुख को आशा गरिरहनु भएको छ भने आशाले भोलिको सुखको जन्म हुदैन। भोलि त तपाईबाट जन्म हुन्छ। जसरि तपाई आज बाचिरहनु भएको छ त्यस बाट जन्मिन्छ भोलि। तपाइको अस्तित्व बाट जन्मिछा । तपाइको सपनाबाट होइन। सम्झनुस एउटा आम बिरामी छ र उसको गर्ब मा बच्चा छ आमाको सरिर झिरना र रुग्ण छ। बच्चा त यहि झिरना सरिर बाट नै बन्ने हो। आमाले जति सुकै स्वस्थ बच्चा को आशा गरेपनि बच्चा रोगि नै जन्मन्छ। आशा र सपना बाट देख्दैमा बच्चा स्वस्थ र निरोगी जन्मदैन। बच्चा को जन्म त सच्चाईबाट हुने हो सपना बाट होइन । तपाइको भोलि तपाइको आजको असलियत र हकिकत बाट जन्म हुन्छ। तपाई आज के हो ? यदि तपाई नाच्नु हुन्छ भने तपैले भोलि को लागि पनि नाच् दिनु भयो । यदि तपाई आज प्रफुल्लित हुनुहुन्छ भने भोलिको फुल फुल्न लाग्यो। किन भने जुन फुल भोलि फुल्नु छ त्यसको भोलि आज तयार हुदै छ। तपाई हरेक पल अर्को पल को जन्म गरिदै छ। हरेक छेन अर्को छेन को निर्माण हुदै छ तपाई भित्र। तपाई श्रस्ट हो। तपाई आफ्नो समय आफै निर्माण गर्नु हुन्छ। त्यसैले मा भन्छु आज नै बाच्नुस। तर तपाइलाई लाग्छ वर्तमान बाचेको जस्तो लाग्दैन। यदि वर्तमान बाचेको जस्तो लाग्दैन भने भोलि पनि त वर्तमान भएर आउने हो । फेरी त्यो पनि बाचेको जस्तो लाग्दैन। त्यसैले त म यसलाई आत्मघात भन्छु। जिउनक लागि कुनै उपाय छैन आज नै हो। आज नै जिउनु छ। चाहे बाचेको जस्तो लागोस या नलागोस। जिउनको लागि कुनै दंग छैन।

आज नै जिउनुस। यो छेनलाइ खेर नाफाल्नुस। यो छेन अवसर हो। यसको केहि बनौनुस। यस चेन लै भोग्नुस रस लिनुस। यदि समय यसरि नै गयो भने समयलै यसरि नै जना दिने तपाई को बानि बन्ने छ। बिस्तारै समय लै खेर जना दिने तपाइको प्रकृति बन्ने छ। यस छेन लै भोग्नुस , यसरि चुस्नुस, निचोद्नुस तकि अलिकति पनि रस खेर नजहोस। यो नै हो भगवान प्रति धन्यबाद। किनकि उसले तपाइलाई अवसर दियो , जिबन दियो तर तपाई यसलाई यतिकै खेर फाल्नु हुन्छ ?

भगवान्ले तपाइलाई के के गल्ति गर्यो भनेर सोध्ने छैन। भगवानको ठुलो दिल छ । परमात्माले तापलाई यो सोध्ने छ तपाइलाई यति धेरै सुखको अवसर दियो तर किन भोगेन ?जब आनन्द लिन सक्थ्यो लिएन। जब गित गुना सक्थ्यो गएन। सधै टाल्दै गए। हरेक कुरा स्थगित गर्ने मान्छे कहिले जिउने ?कसरि जिउछ ? स्थगित गर्दै जाने नै तपाइको जिबंसैली बनेसी। जब बच्चा थियो जवानीलै छोड्यो , जब जवानी थियो बुढेसकाल लै छोड्यो। जब बुढेसकाल भयो अर्को जन्म लै छोड्यो। भन्छन परलोक मा हेरौला। यहि एउटा लोक हो अनि यहि छेन। सत्यको यहि छेन एउटा हो अरु सबै झुटा हुन्। मनका जाल हो। यदि तपाइलाई राम्रो लाग्छ भने तपाइको मर्जी।

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей [email protected]