निस्दी गाउँपालिकाको वृत्तचित्र || Nisdi Gaupalika Documentry ||

Описание к видео निस्दी गाउँपालिकाको वृत्तचित्र || Nisdi Gaupalika Documentry ||

पाल्पा जिल्ला को पूर्वी भेगमा रहेको निस्दी गाउँपालिका प्राकृतिक स्रोत सम्पदाले सम्पन्न, जलस्रोतको धनी, मगर संस्कृति र सभ्यताको केन्द्र सावीकका वाकामलाङ, सहलकोट, झिरुवास,मित्याल,गल्धा, अर्चले र ज्यामिरे गा.वि.स. हरु मीलेर नयाँ आकार र स्वरुपमा यस गाउँपालिकाको उदय भएको हो । निस्दी र आरुणखोला जलाधार क्षेत्रको मध्य भागमा अवस्थित जुरे लेक देखि बेभोके सम्म आरुणखोला, गल्धा फाँट, मुढाबास फाँट, दमार फाँट, ढुंगानाबेसी फाँट देखि बाकामलाङको डमारा फाँट टार सम्म फैलिएको छ । मगर, बाह्मण, क्षेत्री, नेवार, ठकुरी, दलित समुदायको समान विकास र उन्नति नै यस गाउँपालिकाको नयाँ पहिचान हुनुपर्छ भन्ने मान्यतालाई आत्मासात गरेका छौं। नेपाल सरकारले ७४४ स्थानीय तह गठन गर्ने सन्दर्भमा २०७३ साल फाल्गुन महिनाको २७ गते विधिवत रुपमा स्थापना भएको हो । कुल क्षेत्रफल १९४.५ वर्ग कि.मी. मा फैलीएको यस गाउँपालिकाको २०६८ को जनगणना अनुसार जनसंख्या २२,६११ रहेको छ। । पूर्वमा नवलपरासी जिल्ला , पश्चिम मा पूर्वखोला र माथागढी गाउँपालिका उत्तरमा रामपुर नगरपालिका. र पूर्वखोला गाउँपालिका तथा दक्षिण मा नवलपरासी जिल्ला रहेको छ । भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय महत्वका दृष्टिले अत्यन्त प्रवल सम्भावना भएको गाउँपालिका हो ।
निस्दी गाउँपालिकाको वृत्तचित्र || Nisdi Gaupalika Documentry || #Sunarifilms
[email protected]
mobile number: +9779843457657

Music:
Buddya Sunari Magar

Musician:
Posan Pun Magar - Madal/ khaijadi
Ratna B.K. - Flute
Debesh Rai - Guitar

Mix/ Master:
Kishor Thapa Magar

Recordist:
Rajesh Shrestha

Studio:
A One Musician

Transport:
Pringal & Sakshyam Travels

Kitchen:
Dipesh Rai
Bed Bd. khandaluk
Hari Bahadur Rai

Makeup:
Suren Thakuri

Light Design:
Dinesh Lama
Padam Lama
Suresh Ale

Coordinator:
Lal Bd. Khandaluk Magar (Bikku)
Gan Bd. B.K.

Program Coordinator:
Jhalak Saru
Raj Bayambu

Production Manager:
Durga Bd. Somai

Aerial Shot:
Tarzan Limbu

Cinematographer / Edit
Dipen Basnyat

Writer / Director
Buddya Sunari Magar
#[email protected]

Комментарии

Информация по комментариям в разработке