Krishna Prasad Acharya - नक्सलवादीका कुरा सुनेर बुर्जुवा शिक्षा बहिष्कार गर्नेका कथा

Описание к видео Krishna Prasad Acharya - नक्सलवादीका कुरा सुनेर बुर्जुवा शिक्षा बहिष्कार गर्नेका कथा

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो। समसामयिक नेपाली विमर्शको महत्वपूर्ण दृष्टि आजको ‘समृद्ध नेपाल’ का लागि हुनुपर्छ । यसर्थ यस मञ्चले नीति तथा मुद्दाहरुलाई सघन विमर्श गर्नेछ, प्रसार गर्नेछ र निष्कर्षमा पुर्‍याउन प्रयत्न गर्नेछ र प्राप्त निष्कर्षहरुलाई अभिलेख गर्नेछ । यो नेपालभित्रका मात्र होइन, विश्वमा विस्तारित नेपाली राष्ट्रियताका साथै नेपालसम्बन्धी सकारात्मक चासाे व्यक्त गर्ने हरेक प्राज्ञहरुको पनि मञ्च हो ।
website - https://www.nepalreaders.com/
Facebook -   / nepalreaders  
Twitter -   / nepalreaders  
Gmail- [email protected]

Комментарии

Информация по комментариям в разработке