Construction मा एउटै Company मा 500+ नेपाली कामदार | के कस्तो छ त उहाहरुको अबस्था...

Описание к видео Construction मा एउटै Company मा 500+ नेपाली कामदार | के कस्तो छ त उहाहरुको अबस्था...

सबैलाई नमसते 🙏🙏 म Suman Bishowkarma तापाइहरुलाई मेरो channel मा स्वागत छ र आज फेरि Construction सम्बन्धी कुरा कुराकानी गरेका छौ । मलाई आशा छ यो Video ले तपाइहरु लाई धेरै जानकारी मिल्ने छ । लामो समय देखि Construction मा काम गर्दै आउनु भएका नेपालि दाजुभाई हरु अवस्था के कस्तो छ त कृपया Video अन्त्य सम्म हेर्नु होला । र यस्तै जानकारी मुलक video हेर्नको लागि channel लाई subscribe गरेर हामि सँग जोडिनु होला thank you ........ अन्य केहि कुरा बुज्न परेमा Facebook मा add गर्नु होला 🙏🙏🙏

Комментарии

Информация по комментариям в разработке