Unit 5,6 & 7 || शिक्षकको पेसागत दक्षता विकास | मुणस्तरीय शिक्षा | शैक्षिक सुशासन र नेतृत्व || Tsc

Описание к видео Unit 5,6 & 7 || शिक्षकको पेसागत दक्षता विकास | मुणस्तरीय शिक्षा | शैक्षिक सुशासन र नेतृत्व || Tsc

Unit 5,6 & 7 || शिक्षकको पेसागत दक्षता विकास | मुणस्तरीय शिक्षा | शैक्षिक सुशासन र नेतृत्व || Tsc

This video covers 3 units of Teaching Licence of both Ma Bi and Ni ma Bi


#Unit 5: शिक्षकको पेसागत दक्षता विकास

शिक्षकको पेसागत विकासको अवधारणा, यसको आवश्यकता र उपयोग

शिक्षक पेसागत विकासको वर्तमान व्यवस्था र स्वरुप

शिक्षक तालिमको आवश्यकता र उपयोग

शिक्षकको पेसागत दक्षता विकासका उपायहरू एवं प्रचलित मोडल तथा प्रणालीहरू

विद्यालय सिकाइ संगठन (School as a Learning Organization) का रुपमा विकास

अध्यापन अनुमतिपत्रको आवश्यकता र औचित्य

शिक्षकको नैतिक मूल्य, मान्यता, उत्तरदायित्व र तिनको परिपालना

स्वःप्रयत्नमा आधारित जीवनपर्यन्त सिकाइ



#Unit 6 : मुणस्तरीय शिक्षा

गुणस्तरीय शिक्षाको परिभाषा, अवधारणा, आयाम र विशेषता
गुणस्तरीय शिक्षाका प्रचलित मापदण्ड/सूचकहरू

विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक नीति तथा कार्यक्रमहरू

विद्यालय शिक्षामा शैक्षिक गुणस्तर अभिवृद्धि हुन नसक्नुका कारण र गुणस्तर सुधारका उपायहरू

गुणस्तरीय शिक्षाको विकासमा शिक्षक, अभिभावक, समुदाय र विद्यार्थीको भूमिका



#Unit 7 : शैक्षिक सुशासन र नेतृत्व

शैक्षिक सुशासनको परिचय र अवधारणा

शैक्षिक सुशासनमा नागरिक बडापत्र, उजुरी र गुनासो व्यवस्थापन

विद्यालयको अभिलेख व्यवस्थापन र प्रयोग

शैक्षिक नेतृत्वको अवधारणा र प्रकार, आवश्यक सीपहरू
नेतृत्व विकास र प्रयोगमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीको भूमिका

विद्यार्थीको क्षमता प्रष्फुटनमा शिक्षकको भूमिका, शिक्षणसिकाइमा प्रजातान्त्रिक अभ्यासको अवसर, विद्यार्थीमा नेतृ लिने समान अवसर सिर्जना, विद्यार्थीहरूमा भएको बहुप्रतिभाको खोज, स्व्यवस्थापन, आत्मचिन्तन र आत्ममूल्यांकन
वातावरण निर्माण


For more Videos like share subscribe our channel
All credit goes to our respected sir #Baburam Bhatarai Sir

Комментарии

Информация по комментариям в разработке