How to Choose Best IVF Centre in Nepal? Dr. Usha Karki | National IVF Kathmandu

Описание к видео How to Choose Best IVF Centre in Nepal? Dr. Usha Karki | National IVF Kathmandu

Looking for IVF Centre in Kathmandu? Watch this full video to know best way to get right IVF centre for treatment.
Dr. Usha Karki (Clinical Director, Consultant Reproductive and Fertility Specialist)
Location: 4th floor, Jyoti Bhawan, Kantipath, Jamal Kathmandu
समयमै सोचेर बुझेर चालेका पाईलाहरुले सफलताको फल प्राप्त गर्न सकेको उदाहरणहरु विश्वब्यापी रुपमै देख्न र सुन्न पाइन्छ | बर्तमान परिवेशमा उदयमान IVF प्रविधिले सन्तानप्राप्त गर्न नसकेका दम्पतिहरुलाई उन्माद खुसी दिन सफल भएको छ | IVF का सफलताका कथाहरु दिनहु जसो हामीले सामाजिक संजालमा देख्न र सुन्न पाउछौ तर साचिक्कै भन्ने हो भने आइ भी एफ मा अर्को अँध्यारो पाटोपनि छ जसमा प्रविधिको प्रयोग गर्दा पनि सन्तानप्राप्तिको सुखभोग गर्न नसकेका दम्पतिहरु निराशाको अँध्यारोमा पिल्सिएका छन | आफु आमा बन्ने जीवित सपना हँदाहुँदै पनि एउटा उचित, गुणस्तरीय र भरपर्दो आइ.भी.एफ छान्न नसक्दा धेरै दम्पतिहरुमा निराशापन बढ्दो क्रममा छ र आर्थिक क्षती बेहोर्नु परेको छ | आज नेशनल आइ भी एफ का Clinical Director, Consultant Reproductive and Fertility Specialist डा. उषा कार्कीले तपाइँहरुले आफुलाई उचित हुने आइ. भी.एफ कसरी छान्ने भन्ने बारेमा बताउनु हुनेछ |

Комментарии

Информация по комментариям в разработке