Maoist Janasena Nepal - यसरी लडेका थिए जनमुक्ति सेना

Описание к видео Maoist Janasena Nepal - यसरी लडेका थिए जनमुक्ति सेना

जनयुद्धको उत्कर्षको समय २०६२ सालमा माओवादीले आफ्नो लडाइँको केन्द्र गण्डकलाई बनाएको थियो। देशैभरिको फौजी शक्तिलाई काठमाडौं वरिपरि केन्द्रित गरी माओवादीकै शब्दमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ अभियान पूरा गर्न पश्चिमका ३ वटा डिभिजन गण्डक गएका थिए ।

यो प्रत्याक्रमण भाग २ भिडियो डकुमेन्ट्रीजनमुक्ति सेना नेपाल पश्चिम सैन्य व्यूरो प्रकाशन विभागले तयार पारेको हो।

#civilwar #maoist #nepal

Комментарии

Информация по комментариям в разработке