काठमाडौं उपत्यकामा बाढीः उद्धारमै कमजोरी - NEWS24 TV

Описание к видео काठमाडौं उपत्यकामा बाढीः उद्धारमै कमजोरी - NEWS24 TV

बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँ उपत्यका जलमग्न हुन्छ । अझ, बागमती, विष्णुमती, हनुमन्ते, धोवीखोला, नख्खु, बल्खु खोलालगायतमा आएको बाढीले उपत्यकाका नदी किनार छेउका बस्तीहरू डुवान हुन्छन् । विगतका वर्षहरूदेखि नै यस्तो समस्या दोहोरिँदै आएको छ । तर, सरोकारवाला निकायले बर्खाको बेलामा बाहेक अन्य समयमा वेवास्ता गर्दा उपत्यकामै उद्दारको तयारी कमजोर हुन्छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке