Kantipur Samachar | कान्तिपुर समाचार, १० भाद्र २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १० भाद्र २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १० भाद्र २०८१

आजका मुख्य समाचार,

* ब्राजिलको अध्यागमनमा करिब एक सय नेपाली अलपत्र / अमेरिका छिर्ने प्रयासमा आएको हुन सक्ने नेपाली राजदूतावासको भनाइ / ब्राजिल सरकारसँग दूतावासको छलफल जारी ।

* ईपीजी प्रतिवेदन भारतले बुझ्नु नपर्ने कुनै कारण नभएको प्रधानमन्त्री ओलीको भनाइ / भारत सरकारसँग कुरा भइरहेको दाबी ।

* नागरिक बाढी-पहिरो, दुर्घटना र डेंगीलगायतको चपेटामा पर्दा जनआवाज उठाउनुपर्ने थलो प्रदेश सभाहरु सुनसान / सदन चलाउन गम्भीर बन्नुपर्ने प्रदेश सरकार राजनीतिमै अलमलिए ।

* पाकिस्तानको बलुचिस्तानमा पृथकतावादी समूहको आक्रमण र सुरक्षाकर्मीको जवाफी कारबाहीमा ५१ जनाको मृत्यु / अराजकता मच्चाउन सुनियोजित प्रयास भएको सरकारको दाबी ।

* साफ अन्डर ट्वेन्टी च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने / साविक विजेता भारत बंगलादेशसँग टाइब्रेकरमा पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो ।

Timestamps
0:00 - मुख्य समाचार
14:53 - जनताको आवाज
10:12 - जनमत
36:59 - अर्थ र विकास
43:39 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке