Greater Nepal बनाउने शाह राजाहरु मगर कि मुसलमान ? गोर्खा र नेपालका २१ शाह बंश का राजाहरु Awesome U R

Описание к видео Greater Nepal बनाउने शाह राजाहरु मगर कि मुसलमान ? गोर्खा र नेपालका २१ शाह बंश का राजाहरु Awesome U R

गोर्खाको राजाहरु :    • Видео  
पृथ्वीनारायण शाह पछिको राजाहरु :    • नेपालमा पृथ्वीनारायण शाह पछि कोको राज...  


कालापानी लिपुलेक को विषयमा चर्को बिवाद हुँदै छ| तर शाह बन्सिय राजा हरु ले नेपाल को सिमाना भन्दा धेरै ठूलो थियो | अखन्ड नेपाल लाई ग्रेटर नेपाल भनिन्थियो | को को राजाले सहयोग रे त हाम्रो देश बनाउन अनि देश जोगाउन ????

नेपालबाट राजतन्त्र हट्यो तर राजतन्त्रको ईतिहास हटाउन सकिदैन । नेपाल आज जे जस्तो छ त्यसको जस र अपजसको ठूलो हिस्सा राजतन्त्र र तेस्मा पनि खास खास राजाहरुलाई जान्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण नथालेको भए ……बाइसे चौधबसे राज्य आजकै स्थिती मा रहन्थ्यो वा अंग्रेजको उपनिवेश हुँदै अकै हन्थ्यो ? नेपालको अस्स्तत्वसिँग जोडीएको यो आशाधारणा प्रश्नको उत्तर सहज छैन । पृथ्वीनारायण शाहले… गोरखा राज्यको बिस्तार नै नेपालको एकीकरणमा परीणत भएको हो।नेपाल राज्यको एकीकरणमा शाहवंशको योगदानलाई बिर्सन मिल्दैन |

गोर्खा र नेपाल का २१ शाह बंश का राजाहरु
१ ) द्रव्य शाह
२) पुरन्दर शाह (पुर्ण शाह )
३) छत्र शाह
४) राम शाह
५) डम्बर शाह
६) कृष्ण शाह
७) रुद्र शाह
८) पृथ्वीपति शाह
९) नरभुपाल शाह
१०) पृथ्वीनारायण शाह
११) प्रतापधसंह शाह
१२) रणबहादुर शाह
१३) गीवााणयुद्ध विक्रम शाह
१४) राजेन्द्र विक्रम शाह
१५) सुरेन्द्रविक्रम शाह
१६) पृथ्वी वीरविक्रम शाह
१७) त्रिभुवन वीरविक्रम शाह
१८) महेन्द्र वीरविक्रम शाह
१९) वीरेन्द्र वीरविक्रम शाह
२०) दीपेन्द्र वीरविक्रम शाह
२१) ज्ञानेन्द्र वीरविक्रम शाह

● All right belong to their respective owner.
----------------------------------------------------------------------


Connect with us -
● Facebook:   / awesomeuryt  

● For Business Enquiry & copyright : [email protected]
( Email us for the suggestion or Any Issue related to video )

कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा [email protected] मा mail गर्नुहोला |

----------------------------------------------------------------------------------------------------
● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला |

● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन |

● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला)

● Please be respectful of copyright. unauthorized use is prohibited.

● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ |

-----------------------------------------------------------------------

video tag:
Awesome U R
nepal history
history of nepal
history in nepal
history nepal
nepal history
nepal history loksewa
nepalko itihas
itihas nepal

Комментарии

Информация по комментариям в разработке