केटीहरुलाइ चिउरा अड्कीए पछि भयो हैरान😁😡 कोदो रोपेर खाजा खाने बेलामा भयो एस्तो रमाइलो Kala Ghar

Описание к видео केटीहरुलाइ चिउरा अड्कीए पछि भयो हैरान😁😡 कोदो रोपेर खाजा खाने बेलामा भयो एस्तो रमाइलो Kala Ghar

कलाघरको जमिन सङ्गै जोडिएको केही रोपनी जग्गा भाडामा लिएका छौ । सिजन अनुसारको खेती अन्तर्गत कोदो रोप्न सुरु गरियो । बर्गर पिज्जा मनमा सम्झदै कोदोको रोटि चपाउदै कलाघर निर्माण अभियानलाई निरन्तरता दिनु छ । हाम्रो बेरोजगारीको अनुहार परे पनि माटो र जन्मभुमी प्रतिको कर्तव्य बोध गर्दै आफ्नो ठाउँ क्षेत्रबाट निरन्त लागिपरिरहेका छौ । देशमा उत्पादन गर्ने भन्दा उत्पादन बेच्न बस्नेको सङ्ख्या बढी भो । बाजो जमिन राखेर समृद्धिको गफ जोत्ने काम अब बन्द गरौ । सवै उत्पादनमा लागौ

Комментарии

Информация по комментариям в разработке