दर्जनभन्दा बढी तारे होटेललाई पहिलो वर्ष नै सकसपूर्ण | Kantipur Samachar

Описание к видео दर्जनभन्दा बढी तारे होटेललाई पहिलो वर्ष नै सकसपूर्ण | Kantipur Samachar

पछिल्लो एक वर्षमै देशभर साना-ठूला गरी १ दर्जनभन्दा बढी तारे होटेल सञ्चालनमा आएका छन् । जसमध्ये तीन वटा पाँचतारे र एउटा चार तारे होटेल राजधानीमै खुलेका छन् । अन्य तारे चेन होटल निर्माणकै क्रममा छन् । व्यवसायीहरुले धमाधम होटलमा लगानी गरिरहे पनि समग्र अकुपेन्सी भने ५० प्रतिशतभन्दा बढ्न सकेको छैन । किन त ?

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке