Chatara Dham / Pindeshowr Maha Kumb Mela/कुम्भ नगरी चतरा धाममा कुम्भ मेला/ कुम्भ स्नान गर्दै भक्तजन

Описание к видео Chatara Dham / Pindeshowr Maha Kumb Mela/कुम्भ नगरी चतरा धाममा कुम्भ मेला/ कुम्भ स्नान गर्दै भक्तजन

Chatara Dham / Pindeshowr Maha Kumb Mela/कुम्भ नगरी चतरा धाममा कुम्भ मेला/ कुम्भ स्नान गर्दै भक्तजन
नमस्ते साथिहरु स्वागत छ । आज भने १२ वर्षमा लाग्ने पुर्ण कुम्भ मेला को भिडियो रहेको छ। यो कुम्भ मेला सुनसरी जिल्ला को बराहक्षेत्र नगरपालिका चतरा धाममा रहेको छ। यो कुम्भ मेला भर्न र कुम्भ स्नान गर्न नेपाल र भारत को भक्त्त जनहरु आउने गर्छ्न साथै महान धर्म गुरुहरु ले होम , प्रबचन आदि गर्ने गर्छ्न । भक्त्त जनहरु सप्त कोशी नदिमा स्नान गर्छ्न।
#कुम्भमेला
#चतरा
#बराहाक्षेत्र
#sunsari

Комментарии

Информация по комментариям в разработке