श्रमबार बिष्णु पादुका जाने पुल संरक्षण गेबियन वाल निर्माणकोलागि श्रमदान Bishnu Paduka bridge gabion

Описание к видео श्रमबार बिष्णु पादुका जाने पुल संरक्षण गेबियन वाल निर्माणकोलागि श्रमदान Bishnu Paduka bridge gabion

श्रमबार,श्रावण-१९,
धरान-११ र २० जोडीने बिष्णुपादुका जाने मन्दिर जाने पुललाई जोगाउन गेबियन वालकोलागि बच्चादेखि ब्रिद्धसम्म खुशी साथ रमाइलो गर्दै भएको ब्रिहत श्रमदान।
श्रमदाताहरुको भिडले खोलाको बगरमा बच्चादेखि बृद्धसम्मको एउटै आवाज बन्यो "जय श्रमदान" "म हुँ श्रमदाता" साँच्चै नै श्रमबार निस्वार्थ भावनाले पसिना बगाउन आएको भिडले कामको तिब्रता र सहजता देख्दा श्रमदाताहरुको जोशको सम्मान गर्नु नै पर्ने हुन्छ।

Комментарии

Информация по комментариям в разработке