कांग्रेसका कारण कोशी प्रदेश सरकार पुनर्गठनमा अलमल

Описание к видео कांग्रेसका कारण कोशी प्रदेश सरकार पुनर्गठनमा अलमल

केन्द्रीय सत्ता राजनीतिमा फेरबदल भएको तीन साता बितेपनि कोशी प्रदेशमा पुरानै गठबन्धनको सरकार कायम छ । नेपाली कांग्रेसले सरकारमा जाने प्रदेश सभा सदस्यहरूको नाम नदिादा मन्त्री परिषद पुनर्गठनमा ढिलाई भएको हो ।




Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке