देउडा बिशेष कार्यक्रम | दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया कैलाली | Deuda DLMC | Deuda Special

Описание к видео देउडा बिशेष कार्यक्रम | दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया कैलाली | Deuda DLMC | Deuda Special

देउडा गीत' (प्रचलित: देउडा गीत) नेपालको सुदूर तथा मध्य पश्चिम क्षेत्रमा गाइने प्रचलित लोक गायन शैली हो। यसलाई देउडा भाका, देउडा गीत, लोक डेउडा आदि नाम दिएको पाइन्छ। यो गायन खासगरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लाहरूमा मुख्य रूपमा अपनाइएका पाइन्छन् । यो पश्चिमेली भाषामा गाइन्छ । #dhangadi #deudasong #dlmc #csit

Комментарии

Информация по комментариям в разработке