( प्रीती )नेपालकै ठुलो श्यादर पिदार प्रीती 2081 || भाले पोथी ढाेल जुदाइ || Vlogs ~7 ||

Описание к видео ( प्रीती )नेपालकै ठुलो श्यादर पिदार प्रीती 2081 || भाले पोथी ढाेल जुदाइ || Vlogs ~7 ||

प्रीती )नेपालकै ठुलो श्यादर पिदार प्रीती 2081 || भाले पोथी ढाेल जुदाइ || Vlogs ~7 ||
सुनुवार हुनुमा ठुलाे गर्व लाक्छ ❣️मेरो प्रीती श्यादर पिदार पैलो पटक थियो सोचेको भन्दा धेरै कुराहरु देखन सिक्न र बुज्न पाय | मेरो VIDEO को मुल उदस्री मैले देखेको सिकेको कुरा सबैजना सम्म पुर्याउनु हो 🙏🙏
सबै सुनुवारहरुमा यो VIDEO पुगोस यो मेरो VIDEO बाट पछिल्लो पुस्तामा आफ्नो रितिरिवाज को केही जान्कारी को साथमा आफ्नो रितिरिवाज जोगाउनु पर्छ भन्ने भावना जागोस यहि नै म र मेरो समुदाय को चाहाना हो ||

सुनुवार हामी जिबन्मा जतिनै टाढा भायपनी यक पटक प्रीती श्यादर पिदार हेर्न बुज्न सिक्न जसरिपनी जनै पर्छ 🙏🙏

मलाइ जा-सम्म लाक्छ तपाइहरु सबैजनालाइ यो VIDEO मन परेको होला र धेरै मनोरञ्जन लिनु भयो होला

मलाई धेरै धेरै साथ दिनुहोला 🙏🙏 हामि फेरि आर्को VIDEO मा भेट्ने छौं .......|||

Комментарии

Информация по комментариям в разработке