Thamkharka Airport, Khotang || थामखर्क विमानस्थल, खोटाङ

Описание к видео Thamkharka Airport, Khotang || थामखर्क विमानस्थल, खोटाङ

थामखर्क विमानस्थल खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकामा अवस्थित छ । वि.सं. २०५६ सालबाट उडान सुरु भएको यो विमानस्थलको कालोपत्रे वि.सं. २०७५ मा गरिएको थियो । जिल्लाको दक्षिणी भेगमा पर्ने खोटेहाङ, बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र भोजपुरका केही वडाका सर्वसाधारणले यो विमानस्थलबाट सेवा लिँदै आएका छन् । यो विमानस्थलबाट नेपाल वायु सेवा निगमका साना जहाजले सातामा २ दिन विराटनगर र काठमाडौंतर्फ उडान भर्दै आएको छ । (Thamkharka Airport is an airport serving Khotehang in Nepal. It was opened on 19 October 2001.The airport is at an elevation of 5,238 feet (1,597 m) above mean sea level. It has one runway which is 630 metres (2,067 ft) in length.)

Комментарии

Информация по комментариям в разработке