Palung-Agra Hike. (With Hetauda Hikers Ep-2)

Описание к видео Palung-Agra Hike. (With Hetauda Hikers Ep-2)

मकवानपुरको थाहा नगर पर्यटकीय गन्तव्यको लागि परिचित नै छ । उत्तरी क्षेत्रमा रहेको इन्द्रसरोबर ताल (मार्खु), चित्लाङ्, भेडा फार्म, मोहिनी झरना, थाहाको दामन, सिमभङ्ज्याङ, पालुङ लगायतका स्थलहरु पर्यटकहरुको लागि चिर परिचित नाम हो । पछिल्लो समय थाहा नगरमा रहेको आग्राको उनीउ चौर पर्यटकको लागि नयाँ रोजाई बन्दै गएको छ । नयाँ पदमार्ग निर्माण भएसँगै उक्त पदमार्गबाट पर्यटकहरु उनीउ चौरसम्म पुग्ने गरेका छन् । यस पटक हामी पनि हेटौंडा हाईकर्सको टोलीसँग उक्त पदमार्ग हुँदै उनीउ चौरसम्म पुग्न भनेर निस्कियौं ।
Follow Us On:
Facebook :   / hometownhetauda2022  

Script, Camera, Edit : Rajan Katuwal
Facebook : https://www.facebook.com/profile.php?...
Youtube :    / @rajankatuwal_thephotographer  \

Voice Over : Ganesh Darpan Adhikari

Комментарии

Информация по комментариям в разработке