साँझ पख Sajha Pakha With : Kumar Nagarkoti

Описание к видео साँझ पख Sajha Pakha With : Kumar Nagarkoti

कुमार नगरकोटी एक नेपाली लेखक, कवि र स्तम्भकार हुन्। उनी समसामयिक नेपाली साहित्यका चर्चित लेखक हुन् । उनले धेरै पुस्तकहरू प्रकाशित गरेका छन् । उनका प्रकाशित कृतिहरु : मोक्षान्त: काठमाण्डु फिभर, फोसिल, अक्षरगञ्ज, मिस्तिका, घाटमाण्डु, कल्प-ग्रन्थ हुन् ।
रमेश क्षितिज नेपाली साहित्यको समकालीन धारा (२०४० पछि) का सशक्त साहित्यकार हुन्। कविता विधाततर्फ मात्र नरहेर कथा र गीतलेखनतर्फ पनि त्यत्तिकै सक्रिय र उत्कृष्टता प्रदान गर्न सफल क्षितिज कविका रूपमा चिनिन्छन्। समसामयिक नेपाली कविताका टड्कारो सुनिने स्वरहरूको पंक्तिमा उनी सबैभन्दा अगाडि उभिने सामर्थ्य राख्छन्।
#kumarnagarkoti #rameshchitij #kumarnagarkotipoetry #nepalikavita #नेपाली_कविता #nepalipoem #poem #sajhapakha

Комментарии

Информация по комментариям в разработке