धार्मिक पर्यटनलाई बढवा दिन सकिन्छ : योगी ब्याग्र वेदनाथ / Yogi Byaghra Ved Nath Khaptad - खप्तड

Описание к видео धार्मिक पर्यटनलाई बढवा दिन सकिन्छ : योगी ब्याग्र वेदनाथ / Yogi Byaghra Ved Nath Khaptad - खप्तड

#Yogi_Byaghra_Ved_Nath #Khaptad - खप्तड

साधु सन्तका लागी नेपाली स्वर्ग साधुसन्तहरुका लागि योग शिविर चलाउने र साधनाका लागि उचित प्रबन्ध मिलाउन सके धार्मिक पर्यटनलाई बढावा दिन सकिने हालसालै  खप्तडमा कुटि बनाएर बसेका योगी ब्याग्र वेदनाथ बताउनु हुन्छ । नेपालमा धेरै ध्यान गर्न लायकका सुन्दर स्थानहरू छन् , त्यसै मध्येको एक उत्कृष्ट गन्तव्य हो खप्तड। साधारण तया ध्यान गर्न  प्राकृतिक वातावरण , शान्त स्थान र चराचुरुङ्गीको सुमधुर चिरबिर चिरबिर आवाजको खोजीमा हिँड्ने गर्दछन् र यिनै चिज को संयोजनको गन्तव्य हो खप्तड ।

Комментарии

Информация по комментариям в разработке