Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ ।

  • Samachar Bichar
  • 2025-09-03
  • 1294
विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ ।
  • ok logo

Скачать विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ । бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ । или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ । бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ ।

हेटौंडा।‘मेरो पेसाले मलाई नाम, काम र दाम तीनै कुरा दिएको छ,’ हेटौंडाकी करिब ४३ वर्षीया सीता थापामगर भन्नुहुन्छ । जो विगत दुई दशकदेखि ढाका बुनेर न केवल आफ्नो जीविका चलाइरहनुभएको छ । बरु, सयौंं महिलालाई आत्मनिर्भर बनाउँदै आउनुभएको छ।
सीता, हेटौंडा उपमहानगरपालिकाकी एक कुशल ढाका बुन्ने महिला । हाल ढाका प्रशिक्षकका परिचित हुनुहुन्छ । उहाँले पढाइ छाडेर अङ्गालेको सिप हाल केवल आफ्ना लागिमात्र नभइ अन्य महिलाको जीवन परिवर्तन गर्ने स्रोत बनेको छ ।
२०३९ सालमा नुवाकोटमा मध्यम आर्थिक स्थितिको परिवारमा जन्मिएकी सीताले कक्षा–६ सम्ममात्र औपचारिक शिक्षा पाउनुभयो । बाल्यकालदेखि विभिन्न सिपमा रुचि राख्ने उहाँ चकटी, गुन्द्री, प्लास्टिकको डोरीबाट झोला जस्ता सामग्री बनाउने काममा अभ्यस्त हुनुहु? । २०५५ सालमा उनी काठमाडौं गइन् र कपन क्षेत्रमा ढाका बुन्ने सिप सिक्नुभयो । त्यहींबाट शुरु भयो उहाँको ‘सिपयात्रा’ ।
संघर्ष र सफलता
सिप सिकेर सुरुमा अन्यकोमा काम गरेकी सीताले आफ्नै लगानीमा ढाका बुन्ने तान किनिन् र आफ्नै काम सुरु गर्नुभयो । उहाँको सिप, मेहनत र इमान्दारिता देखेर धेरैले उहाँलाई साथ दिए । पहिला कमाएको पैसाले आमालाई सुनको मुन्द्रा किनिदिएको सम्झि“दा उहाँ भावुक हुनुहुन्छ । हेटौंडा फर्केपछि उहाँले चटपटे बेच्नेदेखि लिएर होटल सञ्चालन गर्ने प्रयास गर्नुभयो । यद्यपि, ती व्यवसाय टिकेनन् । पछि बाख्रापालन, तरकारी खेती र फूलखेतीमा समेत हात हालेकी सीता ढाकामै फर्किनुभयो।
पुनरागमन र प्रशिक्षकको यात्रा
२०७४ सालतिर हेटौंडामा ढाका तालिम सुरु हुने खबर पाएपछि उहाँले सहभागी हुन अनेक संघर्ष गर्नुभयो । थुप्रै तालिममा भाग लिनुभयो र आफ्नै दक्षता देखाएर प्रशिक्षक बन्न सफल हुनुभयो । उहाँले हालसम्म हेटौंडा उपमहानगरका धेरै महिलालाई ढाका बुन्ने तालिम दिनुभएको छ । हाल उनीहरुको पनि आफ्नै व्यवसाय सञ्चालनमा छ ।
सामग्री अभाव
हेटौंडामा ढाका बुन्ने सामग्री सहजरुपमा उपलब्ध छैन । अधिकांश सामग्री काठमाडौं पुगेर ल्याउनुपर्छ । त्यसैले पनि ढाका व्यवसायको विकासमा अझ धेरै संरचनागत् सहजीकरण आवश्यक रहेको सीता बताउनुहुन्छ । सीता हाल जाल्पादेवी महिला उद्यमी तथा कोसेलीघरमा आबद्ध हुनुहुन्छ । उपमहानगर मेयर मीनाकुमारी लामा र अन्य संघसंस्थाको सहयोगमा उहाँ अझ धेरै महिलालाई सशक्त बनाउन चाहानुहुन्छ ।
आदर्शपात्र
हेटौंडामा ढाका तालिम दिने पहिलो महिला प्रशिक्षक बन्न सफल सीता उद्यमशीलताकी प्रेरणादायी पात्र हुनुहुन्छ । उहाँको मेहनत, लगन र आत्मनिर्भरता चाहने दृढ इच्छाशक्ति हाल धेरै महिलाका लागि उदाहरण बनेको छ । उहाँको कथाले देखाउँछ—सिप छ भने अवसर आफंै सिर्जना हुन्छ । विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ ।

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • 25.02.26 Անակնկալներով լի օր 🤩😆😉👍🚗🫶
    25.02.26 Անակնկալներով լի օր 🤩😆😉👍🚗🫶
    7 часов назад
  • 14 միլիոնով Կիրովական կվարտիրա առա, հերթը մայրաքաղաքինն ա  Բաբկենի հարուստ աշխարհը
    14 միլիոնով Կիրովական կվարտիրա առա, հերթը մայրաքաղաքինն ա Բաբկենի հարուստ աշխարհը
    1 день назад
  • Khadak Bogati अल्लोबजार प्रा. लि. मा नेपालकै उत्कृष्ट गुणस्तरका #झोला उत्पादन गरिन्छन् Allobazar
    Khadak Bogati अल्लोबजार प्रा. लि. मा नेपालकै उत्कृष्ट गुणस्तरका #झोला उत्पादन गरिन्छन् Allobazar
    5 дней назад
  • ढोरपाटन देखी बुकीपाटन सम्मको यात्रा | भारी बोकेर आफन्त भेट्न जाँदा | रक्सी सङ्ग घिउ साट्ने चलन
    ढोरपाटन देखी बुकीपाटन सम्मको यात्रा | भारी बोकेर आफन्त भेट्न जाँदा | रक्सी सङ्ग घिउ साट्ने चलन
    6 месяцев назад
  • चिज गुरुङ्गलाई रोल्पाली सोल्टिनिहरुले उपहार दिएर खोसाखोस गरेपछि रमाईलो Chij Nita Pun Rucha Tulasha
    चिज गुरुङ्गलाई रोल्पाली सोल्टिनिहरुले उपहार दिएर खोसाखोस गरेपछि रमाईलो Chij Nita Pun Rucha Tulasha
    5 месяцев назад
  • Rignai collection nai nw fhai mani 👌🏻|| Mini vlog ||#kokborokvlog #youtubevideo #shortvideo
    Rignai collection nai nw fhai mani 👌🏻|| Mini vlog ||#kokborokvlog #youtubevideo #shortvideo
    2 недели назад
  • दशैं मान्न आको बुहारी Nepali Social Film 2025/2082 | बुहारीको माया र संस्कारको कथा | Ft. Sunita/Bina
    दशैं मान्न आको बुहारी Nepali Social Film 2025/2082 | बुहारीको माया र संस्कारको कथा | Ft. Sunita/Bina
    5 месяцев назад
  • Process of Making Extra Large Carpet. Korean Hand Tufted Carpet Factory.ASMR
    Process of Making Extra Large Carpet. Korean Hand Tufted Carpet Factory.ASMR
    2 года назад
  • New Local Maidi Dokhona collection for sale wholesale price
    New Local Maidi Dokhona collection for sale wholesale price
    10 дней назад
  • धन, स्वास्थ्य र समृद्धि दिने १० बिरुवा | 10 Golden Indoor Plants
    धन, स्वास्थ्य र समृद्धि दिने १० बिरुवा | 10 Golden Indoor Plants
    5 месяцев назад
  • भानुभक्त आचार्यको घर भेटियो जंगलभित्र, तनहुँ- चुँदी रम्घा  House of Bhanubhata Acharya Tanahu Ramgha
    भानुभक्त आचार्यको घर भेटियो जंगलभित्र, तनहुँ- चुँदी रम्घा House of Bhanubhata Acharya Tanahu Ramgha
    5 месяцев назад
  • २१ बर्से श्रीमतीले ३८ बर्से श्रीमानको गला फुट्ने गरि बजाइन !! फेरी झगडा पर्यो  !! Tuki Nepal
    २१ बर्से श्रीमतीले ३८ बर्से श्रीमानको गला फुट्ने गरि बजाइन !! फेरी झगडा पर्यो !! Tuki Nepal
    5 месяцев назад
  • ढोरपाटनको लेकाली जीवन | चार हजार मिटरको उचाईमा पनि अचम्मको भैंसीगोठ | भैंसी पाल्ने बुबाको रोचक कथा
    ढोरपाटनको लेकाली जीवन | चार हजार मिटरको उचाईमा पनि अचम्मको भैंसीगोठ | भैंसी पाल्ने बुबाको रोचक कथा
    5 месяцев назад
  • Meri Bassai | मेरी बास्सै | Ep - 925 || Surbir, Ramchandra, Raju Poudel || Nepali comedy
    Meri Bassai | मेरी बास्सै | Ep - 925 || Surbir, Ramchandra, Raju Poudel || Nepali comedy
    5 месяцев назад
  • खाजा पसलको नाममा यौन धन्दा, प्रहरी जाँदा युवतिहरुको भागाभग, के भन्छन स्थानिय ?
    खाजा पसलको नाममा यौन धन्दा, प्रहरी जाँदा युवतिहरुको भागाभग, के भन्छन स्थानिय ?
    5 месяцев назад
  • Kathmandu kapan vegetables market, काठमाडौँ कपन तरकारी बजार
    Kathmandu kapan vegetables market, काठमाडौँ कपन तरकारी बजार
    5 месяцев назад
  • Вышивка нитками для начинающих: поднимите свои швейные проекты на новый уровень.
    Вышивка нитками для начинающих: поднимите свои швейные проекты на новый уровень.
    11 дней назад
  • «Европа готовится к войне, забыв уроки истории» — Небензя в ООН предупредил всех ВРАГОВ России
    «Европа готовится к войне, забыв уроки истории» — Небензя в ООН предупредил всех ВРАГОВ России
    7 часов назад
  • EMOTIONALL MOMENTS 🥹🥹 |SIBLINGS SURPRISE
    EMOTIONALL MOMENTS 🥹🥹 |SIBLINGS SURPRISE
    18 часов назад
  • क्यान्सरले बितेकी गायिका इन्दिरा गोलेको अन्तिम अन्तर्वार्ता।किमो चढाउँदा यस्तोसम्म भएको रहेछ|Indira|
    क्यान्सरले बितेकी गायिका इन्दिरा गोलेको अन्तिम अन्तर्वार्ता।किमो चढाउँदा यस्तोसम्म भएको रहेछ|Indira|
    5 месяцев назад
  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей video2contact@gmail.com