मेयर हर्क राज साम्पाङ राईलाई बीसीसी युके द्धारा स्वागत तथा सम्मान

Описание к видео मेयर हर्क राज साम्पाङ राईलाई बीसीसी युके द्धारा स्वागत तथा सम्मान

२० अक्टोबर २०२४। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बेलायत भ्रमणमा रहेका धरान उपमहानगरपालिका मेयर हर्क राज साम्पाङ राईलाई स्वागत तथा सम्मान गरेको छ ।

आइतबार २० अक्टोबरका दिन बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायतले खादा लगाई स्वागत तथा सम्मान गरिएको हो ।

Комментарии

Информация по комментариям в разработке