कुन थरको के गोत्र हुन्छ ? र कुन गोत्रको कति प्रवर हुन्छ ? Thar aanusarko Gotra थर पठाउनुस गोत्र

Описание к видео कुन थरको के गोत्र हुन्छ ? र कुन गोत्रको कति प्रवर हुन्छ ? Thar aanusarko Gotra थर पठाउनुस गोत्र

#Thar_Aanusar_Ko_Gotra #Gotrawali_knowledge

कौडिण्य- प्याकुर्‍याल , पनेरु , आचार्ज , आचार्य , गैरे , सापकोटा , सत्याल , मोरासैनी , पराजुली , बासकोटा , त्रीताल , न्यौपाने , लाकाई खड्का (कमलकोठे) थापा (गाम्ले ,बगाले) रावल । प्रवर:- कौडिण्य , वाशिष्ठ , मैत्रावरुणी

अत्रि- चापागाईं , वस्ती , मिश्र , खतिवडा , मल्ल, ओझा, अधिकारी (ठडराई) गौतम । प्रवर:- अत्रि, अर्चनानस, श्यावाश्य

आत्रय- दवाडी, दुलाल, पौडेल, थापा(पुँवार, खुलाल, कालिकोटे, बगाले) पानी पोखरेल, कालिकोटे खड्का, आर्ज्याल, सिग्देल, गोलाल, घोण्डे गुरुङ, दुवाडी, माझी । प्रवर:-आत्रय ,अर्चनानस, श्यावाश्य

उपमन्यू- ढकाल, मैनाली, बर्तौला, द्वैनी, ओली, भट्ट(दूवाल) पाँडे । प्रवर:- उपमन्यु, कपिल, विरुज)

काश्यप- शाह, शाही, ठकुरी, रायमाझी, घिमिरे, गोदारथापा, गर्तौला, अधिकारी (भँडारे, खिलचिने र कौवाली) बोगटी, कठायत, बुढाथोकी (सोडारी), पाँडे(सिमदलिय,बडखोरा) बडाल, छतकुली, श्रेष्ठ, लिम्बु, राई, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशुपकक्षिको । प्रवर:- काश्यप, आवत्सार, नैध्रुव

अगस्ति-ढुङ्गेल प्रवर:-आगस्त्य, दार्ढ्याच्युत, इद्मबाह (कतै कतै अगस्ति, जैमिनी, दधिचि भन्ने गरेको पनि पाइन्छ।)

कौशिक- रेग्मी खप्तरी( खड्का),विष्ट(खप्तरी) खप्तरी बुढाथोकी बिडारी, फुँयाल, रिमाल, लाम्छाने खड्का, ढुङ्गाना, धिताल, तिवारी, माझी, खप्तरी बस्नेत, लुइँटेल, पुडासैनी, बााँनिया, रघुवंशी, भँडारी, बास्ताकोटी, दशौलिया, पाठक, डाँगी।
प्रवर:- कौशिक, अधमर्षण विश्वमित्र अथवा कौशिक ,देवरात ओदल

गर्ग- बास्तोला, गजुरेल, भट्ट, रिसाल, लामिछाने भट्ट भुर्तेल,अचार्ज लामिछाने थापा भेटवाल लामिछाने गुरुङ रोकाहा चुँडाल जोशी( झिजार) पालपाली खड्का । प्रवर:-गर्ग, गार्ग्री, गौतम, विश्वामित्र, पराशर

गौतम-त्रिपाठी, तिवारी, चन्द, दङ्गार । प्रवर:- गौतम, गर्ग, शाण्डिल्य

घृतकौशिक- सुतारकार्की, बराल, पण्डित, खनाल, नेपाल, वरदेवा । प्रवर:- घृतकौशिक विश्वामित्र

धनञ्जय- होमेगाइँ, हुमागाइँ, रिजाल, पङेनी, बसेल, कुकुरकोटे, गुरागाइँ,खुलाल बस्नेत भुसाल खुलाल बुढाथोकी गैरीपिप्ली धमला पकुवाल । प्रवर:- धनञ्जय, विश्वामित्र, मधुच्छन्द

भारद्वाज- चौलागाईं, सुवेदी, थपलिया, वैदावार क्षेत्री, पन्थी, सिलुवाल, विष्ट(सिजापती), वाग्ले, लोहनी, पन्थ, अधिकारी

Комментарии

Информация по комментариям в разработке