राष्ट्रिय लोक तथा दोहोगीत प्रतिष्ठान नेपालको चौँथो पूर्ण बैठक सिन्धुली कलाघरमा सम्पन्न Kala Ghar

Описание к видео राष्ट्रिय लोक तथा दोहोगीत प्रतिष्ठान नेपालको चौँथो पूर्ण बैठक सिन्धुली कलाघरमा सम्पन्न Kala Ghar

हामी आभारी छौ 🙏 एउटा ऐतिहासिक उपस्थीति 🙏🙏
हाम्रो मात्र हैन समग्र सिन्धुली जिल्ला, अनि निमार्णाधिन कला संग्रहालय कलाघरको माटो ले चाहेको उपस्थीति आज पुरा भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान केन्दिय समितीको चौथो पुर्ण बैठक सिन्धुलीमा सम्पन्न भएको छ । कलाघर सिन्धुली, प्रतिष्ठान जिल्ला कार्य समिती सिन्धुली र प्रतिष्ठान बाग्मती प्रदेशको व्यबस्थापन तथा भव्य स्वागत सहित निमार्णाधिन राष्ट्रिय कला संग्रहालय सिन्धुली कलाघरमा बैठक कार्यक्रम सम्पन्न भएको हो । केन्द्रिय अध्यक्ष रीता थापामगरको अध्यक्षतामा सम्पन्न वैठकमा संस्थाको विभिद गतिविधी र भावि कार्ययोजना विशेष छलफल भएको छ । बैठकमा बरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, प्रथम उपाध्यक्ष रामजी खाँण उपाध्यक्ष–सांगठनिक सुवास केसी, उपाध्यक्ष – प्रशासनिक दिपक खड्का, महिला उपाध्यक्ष राधिका हमाल, उपाध्यक्ष कृष्ण रेउले, उपाध्याक्ष पुर्णकला विसी, उपाध्यक्ष कुलेन्द्र,विश्वकर्मा, महासचिव शिब हामाल, उपमहासचिव सांगठनिक शिरिष देवकोटा, कोशाध्याक्ष अमृत अधिकारी, सचिव युवराज मगर, सचिव शंकर विरही गुरुङ, सहसचिव सांगठनिक तारानाथ आचार्य सहकोसाध्यक्ष संम्झना लामिछानेमगर, केन्द्रीय सदस्यहरु, मनमाया वाइबा, रीना थापामगर, प्रकाश भट्ट, सुजन लम्साल, दिनेश काफ्ले, रेशम निर्दोष, कला लम्साल, उसा सुबेधी, स्मृती तिमल्सीना, जालुमाया गुरुङ, सुशिला गौतम, रमेश आचार्य, कृष्ण प्रसाद गौतम, भरत बाराकोटी एक नारायण भण्डारी, लगायत बाग्मती प्रदेशका अध्यक्ष बासु सिमखडा, उपाध्यक्ष भिम कार्की , सचिव बलबहादुर गुरुङ लगायतको उपस्थीत रहेको थियो ।
केन्द्रीय समिती, वाग्मती प्रदेश, जिल्ला प्रतिष्ठान सिन्धुली , कला घर परिवार र मेरो घरपरिवार लगायत उपस्थीति सबै चपौली गाउँका आमाबुबा दीदिबहिनी तथा दाजुभाइ प्रति हार्दिक आभारी छौँ । जय कला जय राष्ट्र

Комментарии

Информация по комментариям в разработке