लक्ष्मी कथासंग्रहका ४ कथाहरु || Mahakavi Laxmi Prasad Devkota

Описание к видео लक्ष्मी कथासंग्रहका ४ कथाहरु || Mahakavi Laxmi Prasad Devkota

लक्ष्मी कथासंग्रहका ४ कथाहरु || Mahakavi Laxmi Prasad Devkota

मैले बाचन गरिरहेका यी अमर कृतिहरु केबल नयाँ पुस्ताहरु समक्ष पुर्याउनका लागी मात्र हो। अहिलेका पुस्ताहरुलाई पहिलेका लेजेंड हरुको बारेका थाहा नहुन सक्छ। किताब पढ्ने खासै बानी नहुदा अडियोबाट सुन्ने सम्भाबना रहन्छ र अडियो सजिलो र छिटो पनी हुन्छ। त्यसैले, मैले बाचन गर्ने प्रयत्न गरिरहेको छु। पैसा कमाउने कुनै उधेश्य छैन। यदी भविष्यमा कमाइ भैहाले सम्बन्धित समक्ष पुर्याउने बाचा गर्दछु।

Комментарии

Информация по комментариям в разработке