पुरानो पदमार्ग सम्झदै युकेबाट आएर अमृतबहादुर श्रम संस्कृति पार्क पुगे, किन निकाले सिरुपाते खुकुरी ?

Описание к видео पुरानो पदमार्ग सम्झदै युकेबाट आएर अमृतबहादुर श्रम संस्कृति पार्क पुगे, किन निकाले सिरुपाते खुकुरी ?

#dharan #mtbonlinetv #harkasampang #dharanmayor #youtube #youtubeshorts #news #visitnepal // धरानबाट पहिले पहिले पुर्खाहरुले ढाकरमा नुन बोकेर पैदल पुर्वी पहाडी जिल्लाहरु सम्म ढुवानी गर्नेगर्दथे । त्यो पदमार्ग हो धरान नजिकै रहेको चिउरीबास, सागुरीगढी र धारापानी । त्यही पुराना पुर्खाहरुको पाईलाहहरुको डोव मेटिदै जान नदिनका लागि यतिबेला धरानको श्रम संस्कृति पार्क क्षेत्रमा सागुरीगढी सम्म पुग्ने पदमार्ग धमाधम निर्माण भइरहेको छ । यो क्रममा पुरानो ४८ बर्ष पहिले नुन बोकेर हिडेको बाटो सम्झदै युकेमा बस्नुहुने अमृतबहादुर लिम्बू श्रम संस्कृति पार्कको पदमार्ग आईपुगेका थिए । त्यही क्रममा उनीसंग त्यो बेलाको कुरा अनि पल्टने कुरा गरिएको यो रमाईलो भिडियो यहा प्रस्तुत छ ।
............................................

Комментарии

Информация по комментариям в разработке