The Narrow Gate (साँघुरो ढोका)- Matthew

Описание к видео The Narrow Gate (साँघुरो ढोका)- Matthew

Sermon on the Mount Sermon Series- The Kingdom Principles
---------------------------
११ जुलाई २०२० मा लकडाउनका कारण शक्तिशाली बप्तिस मण्डलीको आरधना सेवामा उपस्थित हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै व्यक्तिगत तथा पारिवारीक आरधनाको निम्ति तयार पारिएको वचन पाठको अडियो रेकर्ड...
---------------------------
(यस भिडियोमा रहेका विषयवस्तु बाइबलीय शिक्षामा आधारित छन् र यो मूलतः शक्तिशाली बप्तिस मण्डलीका सदस्यहरूको निम्ति तयार गरिएको हो । यदि यी विषयवस्तुहरू तपाईको आस्था, विश्वस र अभ्याससँग मेल खाँदैनन् भने, कृपया यसमा ध्यान नदिनुहोला । धन्यवाद ।)

Комментарии

Информация по комментариям в разработке