बर्तमानको बोझ बर्तमान पुस्ताले बोक्नु पर्छ,फगत गनगनले पुग्दैन। युवा त्यो - जसले जिम्मेवारी बोक्छ ...

Описание к видео बर्तमानको बोझ बर्तमान पुस्ताले बोक्नु पर्छ,फगत गनगनले पुग्दैन। युवा त्यो - जसले जिम्मेवारी बोक्छ ...

बिगत जतिसुकै सौर्यवान भए पनि त्यसले बर्तमानको बोझ बोक्न सक्दैन । बर्तमानको बोझ बर्तमान पुस्ताले बोक्नु पर्छ, गनगन गरेर मात्र पुग्दैन would be,should be,could be भनेर मात्र पुग्दैन ।

पुराना गफाडी / युवा पुस्ताका गफाडी र काम गर्नेहरु ! बिगत, बर्तमान र भविष्यका कुरा !

Dishanirdesh Podcast
Dishanirdeshtv
Vijay Kumar Pandey

Комментарии

Информация по комментариям в разработке